उदयपुरमा बोलेरो दुर्घटनामा एक जनाको मृत्यु, पाँच जना घाइते
उदयपुर - उदयपुरको कटारी नगरपालिका १० पालिसिंहमा बोलेरो दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । ताप्ली गाउँपालिका रुपाटारबाट कटारी जाँदै गरेको प्र.२–०१–००१ च.००५० नम्बरको बोलेरो आफै अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ताप्ली गाउँपालिका १ बस्ने ६५ वर्षिय मिन बहादुर सार्की रहेको छ । उनको उपचारको क्रममा कटारी अस्पतालमा मृत्यु भएको हो ।
सोही ...












