छैटौँ उदयपुर गोल्ड कपको उद्घाटन खेलमा सशस्त्र विजयी

छैटौँ उदयपुर गोल्ड कपको उद्घाटन खेलमा सशस्त्र विजयी
उदयपुर । छैटौँ उदयपुर गोल्डकपको उद्घाटन खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लव विजयी भएको छ । थरूहट रंगशाला गाईघाटमा शनिबार भएको प्रतियोगिताको उद्घाटन खेलमा सुनसरीको न्यु स्टार फुटबल क्लबलाई १ का गोलका विरुद्ध २ गोल अन्तरले हराउँदै एपिएफ विजयी भएको हो । निकै प्रतिसपर्धात्मक खेलको दुवै गोल दोस्रो हापमा भएको थियो । दोस्रो हाफको १२ औँ मिनेटमा एपिएफका जर्सी नम्बर ९ का प्रविण सेन्तेहाङ्ग गोल गरेर खेललाई अग...

उदयपुर गोल्ड कपको छैंठौ संस्करणको खेल तालिका सार्वजनिक (खेल तालिकासहित)

उदयपुर गोल्ड कपको छैंठौ संस्करणको खेल तालिका सार्वजनिक (खेल तालिकासहित)
उदयपुर । उदयपुर गोल्ड कपको छैठौं संस्करणको खेल तालिका मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । थरुहट रंगशालामा आगामी जेष्ठ ३२ गतेबाट असार ७ गतेसम्म गोल्ड कप संचालन हुने भएको छ । गोल्ड कपको पहिलो समूह अन्तर्गत सशस्त्र प्रहरी वल काठमाडौं विरुद्ध न्यू स्टार क्लब सुनसरी, मोरङ्ग सेन्टर मोरङ्ग विरुद्ध नेपाल पुलिस क्लब काठमाडौं विच हुने छ भने दोस्रो समूह अन्तर्गत उदयपुर ११ (आयोजक) विरुद्ध झापा फ...

पर्यटकको पर्खाईमा बहुआकृतिको पञ्चेश्वर गुफा (फोटो फिचर)

पर्यटकको पर्खाईमा बहुआकृतिको पञ्चेश्वर गुफा (फोटो फिचर)
सुखिलाल चौधरी, उदयपुर । ऐतिहासिक तथा धार्मिक महत्व बोकेको हजारौँ वर्ष पुरानो बहुआकृतिको पञ्चेश्वर गुफा ओेझेलमा परेको छ । उचित व्यवस्थापन, संरक्षण र प्रचारप्रसारको अभावमा उदयपुरको त्रियुगा नगरपालिका १४ साउने बजारभन्दा २ किलोमिटर दक्षिण निपाने भीरमा बहुआकृतिसहितको पञ्चेश्वर गुफा ओझेलमा परेको हो । स्थानीयले वहुआकृतिसहितको गुफा दशकअघि फेला परे पनि आवश्यक प्रचार प्रसार र संरक्षणको अभावमा अहिलेसम्म आन्...

पतिको सुख, समृद्धि तथा दीर्घायुको कामना गर्दै वरसाइत पर्व मनाइदै

पतिको सुख, समृद्धि तथा दीर्घायुको कामना गर्दै वरसाइत पर्व मनाइदै
राजेन्द्र महतो, लहान । श्रीमतिले पतिको सुख, समृद्धि तथा दीर्घायुको कामना गर्दै तराई मधेशको जिल्लाहरुमा वटसावित्री पर्व अर्थात वरसाइत पर्व सोमबार बिहान देखि धुमधामका साथ मनाईरहेको छ । पूर्वकालदेखि जेठ औँसीका दिन यो पर्व श्रीमानको सुख, समृद्धि तथा दीघायुको लागि महिलाहरुले मनाइने गरिन्छ । पर्व मनाउनका लागि महिलाहरु आज बिहानैदेखि विभिन्न बरका रुखमुनिमा घुइँचो लागेको देखिन्छ । सिरहाको लहान, मिर्चैया ग...

‘मोवाईलको कारण २० वर्षपछि हरेक घरमा एउटा पागल हुन्छ’

‘मोवाईलको कारण २० वर्षपछि हरेक घरमा एउटा पागल हुन्छ’
काठमाडौं । अहिले आधुनिक मोवाईल प्रविधिको जमाना छ । जो कोहीको हातमा मोवाईल फोन पुगेकै छ । त्यसमा अझ स्मार्ट फोनले बजार निकै तताएको छ । स्मार्ट फोनको जमानाले मानिसलाई निकै सहज तथा सरल बनाईदिएको छ । धेरै लामो समयमा बन्ने काम पनि सेकेण्ड भरमै सम्पन्न गराईदिन्छ । आजभोली मोवाईलको प्रयोग सूचना आदान प्रदान भन्दा अरु नै काममा बढी छ । स्मार्ट फोनले गर्दा यो सबै सहज बनाईदिएको हो । हामी मोवाईल भएपछि...

पाँच हजारद्वारा वृति परामर्श तथा रोजगार मेलाको अवलोकन, ९ सयले रोजगार पाउँदै

पाँच हजारद्वारा वृति परामर्श तथा रोजगार मेलाको अवलोकन, ९ सयले रोजगार पाउँदै
उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटमा संचालित वृति परामर्श तथा रोजगार मेलाको पाँच हजारले अवलोकन गरेको छ । शुक्रबार त्रियुगा नगरपालिका, त्रियुगा उद्योग वाणिज्य संघ र नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुरद्वारा आयोजित मेलामा पाँच हजारले प्रत्यक्ष अवलोकन गरेका थिए । मेलाको उद्घाटन प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले उद्घाटन गर्दै सिप क्षमता योग्यता हुनेहरुलाई तुरुन्त रोजगारी पाउने ...

रेडियो उदयपुर ११ औं वर्षमा प्रवेश

रेडियो उदयपुर ११ औं वर्षमा प्रवेश
उर्मिला दनुवार, उदयपुर । महिला सशक्तिकरण श्रोत केन्द्रद्वारा सञ्चालित सामुदायिक रेडियो उदयपुर १०२ थोप्लो ४ मेगाहर्ज ११ औं वर्षमा प्रवेश गरेको छ । महिलाहरुको सूचनामा पहँुच र नियन्त्रणका लागि सञ्चारको माध्यमबाट महिलाहरुलाई सशक्त बनाई सामाजिक परिवर्तन र विकासमा सहयोग पु¥याउने उद्देश्यले स्थापना भएको रेडियो उदयपुर, प्रथम गणतन्त्र दिवसको अवसर पारेर २०६६ साल जेठ १६ गते विधिवत रुपमा सञ्चालनमा आएको थियो ।...

बजेटमा समेटिएका उदयपुरका १० आयोजनाहरु, आयोजना परेपछि जिल्लाबासी उत्साहित

बजेटमा समेटिएका उदयपुरका १० आयोजनाहरु,  आयोजना परेपछि जिल्लाबासी उत्साहित
सुखिलाल चौधरी, उदयपुर । आर्थिक वर्ष २०७६÷७७ को बजेटमा उदयपुर जिल्लालाई लक्षित गरी विभिन्न १० आयोजना प्राथमिकतामा परेपछि जिल्लावासी उत्साहित भएका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार सार्वजनिक गरेको बजेटमा उदयपुरलाई लक्षित गरी त्रियुगा नदी नियन्त्रण, उदयपुर सिमेन्ट उद्योग क्षमता विस्तार, कोशी करिडोर निर्माण, जल तथा मौसमको साथै बाढी पूर्वानुमानका लागि राडर जडान, पर्यटन क्षेत्र लगायतका आयोजना...

प्रथम रौतामाई अध्यक्ष भलिवल कपको उपाधि भोजपुरले चुम्यो

प्रथम रौतामाई अध्यक्ष भलिवल कपको उपाधि भोजपुरले चुम्यो
उदयपुर । ‘प्रथम रौतामाई गाउँपालिका अध्यक्ष कप खुल्ला भलिवल प्रतियोगिता’को उपाधि भोजपुरस्थित आमचौर गाउँपालिकाले हात पारेको छ । रौतामाई गापा वडानं २ स्थ्ति रसुवा माध्यमिक बिद्यालयको खेलमैदानमा शनिबार भएको फाईनल खेलमा भोजपुरले वेष्टअफ फाईभको तालिकामा सृजनशिल समाज बिकास केन्द्र भुट्टारलाई पछि पारेको हो । निकै प्रतिसपर्धात्मक खेलको पहिलो सेटमा भोजपुरले २५–२० ले जित हात पारेको थियो । लगत्तै दोस्रो र त...

किराती समुदायमा यस वर्षको साकेला उभौली सुरु (फोटो फिचरसहित)

किराती समुदायमा यस वर्षको साकेला उभौली सुरु (फोटो फिचरसहित)
उदयपुर । प्रकृतिपुजक किराती समुदायले आप्mनो महान् पर्व ‘साकेला उभौली (धिरीनाम) ५०७९’ शनिबारदेखि धुमधामसँग मनाउन सुरु गरेका छन् । किरात मिथक अनुसार गर्मीयाममा चराचुरु्गी र जनावर गर्मी छल्न लेक (उचो भूभाग) तिर लाग्ने दिनको प्रतिक स्वरुप बैशाख पूर्णेका दिनलाई उभौलीको शुभारम्भ मान्ने गरिन्छ । जस अनुसार शनिबारदेखि सुरु भएको धिरीनामपर्व लगातार १ महिनासम्म विभिन्न कार्यक्रम गरी मनाउने गरिएको छ । धिरीनाम...