विश्व एड्स दिवस मनाइँदै
काठमाडौं । आज डिसेम्बर १ अर्थात विश्व एड्स दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइदैछ । एचआइभी जाँच गराउँ, आफ्नो अवस्था थाहा पाऔँ’ भन्ने मूल नाराका साथ यस वर्ष एड्स दिवस नेपालमा पनि विभिन्न जनचेतनामुलक कार्यक्रमको आयोजना गरेर मनाउन लागिएको हो । नेपालमा पहिलो पटक एचआइभीको संक्रमण सन् १९८८ मा देखिएको हो ।
राष्ट्रिय एचआईभी एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका अनुसार विश्वमा करिव ३ करोड...












