भारतबाट ल्याउँदै गरेको लागू औषध सहित दुई युवा पक्राउ
राजेन्द्र महतो, लहान । कोरोना भाईरसको सम्भावित सक्रमणबाट बच्न सरकारले गरेको लकडाउनमा सिरहाको नवराजपुर गाउँपालिकाको दुई छुट्टाछुट्टै स्थानबाट सशस्त्र प्रहरीले लागूऔषध सहित दुई युवालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट नवराजपुरबाट खटिएको गस्ती टोलीले नवराजपुर गाउँपालिका ५ कुसण्डीको नेपाल–भारत दश गजा क्षेत्रबाट भारतबाट नेपाल ल्याउँदै गरको एक जना सहित दुई जना पक्राउ परेको छ । द...










