सुर्खेतमा थप १२ जनामा कोरोना पुष्टि

सुर्खेतमा थप १२ जनामा कोरोना पुष्टि
सुर्खेत । सुर्खेतमा मंगलबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २३ पुगेको छ । आज थपिएका संक्रमित मध्ये १० जना वीरेन्द्रनगर नगरपालिका र २ जना सिम्ता गाउँपालिका रहेको कर्णाली प्रदेश अस्पतालका अस्पताल निर्देशक डा. डम्बर खड्काले जानकारी दिए । बबई र सुब्बाकुना नाका तथा खुलामञ्चस्थित क्वारेन्टाइनबाट ‘लिइएका स्वाबको पीसीआर परीक्षणमा रिपोर्ट पोजिटि...

सिरहामा थप ५ जनामा कोरोना संक्रमण देखियो

सिरहामा  थप ५ जनामा कोरोना संक्रमण देखियो
राजेन्द्र महतो, लहान । सिरहामा ५ जनामा थप कोरोना संक्रमित पुष्टी भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिरहाको प्रमुख कृष्णदेव यादबको अनुसार भगवानपुर गाउँपालिका वडा नं. ४ को ३६, २६,२९,३७ वर्षिय पुरुष र नवराजपुुर गाउँपालिकाको १ गरी पाँच जनामा कोरोना संक्रमित भएको पुष्टी भएको जानकारी दिए । कोरोना संक्रमित पुष्टी भएकाहरुलाई धनगडीमाई नगरपालिकाको महेन्द्र गेनाई अस्पतालको आइसुलेसनमा राखिएको उनले बताए । यत...

सोमबार थप ६ जनामा संक्रमण पुष्टि

सोमबार थप ६ जनामा संक्रमण पुष्टि
काठमाडौँ । नेपालमा सोमबार थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार अछामका १, वर्दियाका ३ जना र पर्साका २ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको कुल सङ्ख्या ६८२ पुगेको छ। ती मध्य ११२ जना संक्रमण निको भएर घर फर्किसकेका छन् भने ४ जनाको निधन भएको छ।

नेपालमा थप ७२ जना कोरोना संक्रमण पुष्टि : संक्रमित को संख्या ६ सय ७५

नेपालमा थप ७२ जना कोरोना संक्रमण पुष्टि : संक्रमित को संख्या ६ सय ७५
काठमाडौं । नेपालमाथप ७२ जना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार याेसँगै नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या ६ सय ७५ पुगेको छ ।

नेपालमा कोरोना संक्रमण दर उच्च, दुई सातामा ५०२ जना थपिए

नेपालमा कोरोना संक्रमण दर उच्च, दुई सातामा ५०२ जना थपिए
काठमाडौं । पछिल्लो दुई सातायता कोरोना भाइरस संक्रमण दर उच्च रुपमा बढेको छ । २९ बैशाख देखि ११ जेठसम्मको अवधिमा कोरोना संक्रमितको दर उच्च रहेको छ । दुई साताको अवधिमा ५ सय २ जना संक्रमित थपिएका छन् । नेपालमा १० माघ २०७६ मा पहिलोपटक ३२ वर्षीय युवकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएदेखि २८ बैशाखसम्म १ सय १२ रहेको थियो भने गत ४ जेठसम्म संक्रमितको संख्या २ सय ९५ पुग्यो । गत २...

दुई महिनाको बालक सहित एकै परिवारका १८ जनाले कोरोनालाई जिते

दुई महिनाको बालक सहित एकै परिवारका १८ जनाले कोरोनालाई जिते
बीरगञ्ज । बीरगञ्जस्थित नाराययणी अञ्चल अस्पतालबाट २ महिनाका बालकसहित १८ जना कोरोना भाइरसलाई पराजित गरी डिस्चार्ज भएका छन् । अस्पतालका डाक्टर उदय नारायण सिंहका अनुसार एकै परिवारका १८ जना कोरोना संक्रमण मुक्त भइ अस्पतालबाट आइतबार राति डिस्चार्ज भएका हुन् । उनीहरुमध्ये एक जना गत बैशाख २१ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए । उनको परिवारका अन्य १७ जना बैशाख २४ गते कोरोना पुष्टि भएस...

शनिबार बाँकेका २७ जनासहित ७५ जनामा देखियो कोरोना

शनिबार बाँकेका २७ जनासहित ७५ जनामा देखियो कोरोना
काठमाडौ । शनिबार एकैदिन ७५ जना कोरोना संक्रमित थपिएका छन्। तीमध्ये बाँकेको नरैनापुर गाउँपालिकाका मात्र २७ जना छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ९१ पुगेको छ। शुक्रबार ५९ जना संक्रमित थपिएका थिए। आज थपिएका बाँकी संक्रमितहरूमा सर्लाहीका १३, कविवस्तुका ११, रुपन्देहीका ११, बैतडीका ४, सुर्खेतका ३ र काठमाडौं, झापा, चितवन, बारा, गुल्मी र बर्दियाका एक(एक जना छन्। गुल्मीको मदानेका संक्रमि...

कोरोना भाइरसमुक्त भइ ९ जना नारायणी अस्पतालबाट डिस्चार्ज

कोरोना भाइरसमुक्त भइ ९ जना नारायणी अस्पतालबाट डिस्चार्ज
वीरगंज । पर्साको वीरगन्जस्थित नारायणी अस्पतालबाट शनिबार ९ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । नारायणी र गण्डक अस्पतालमा उपचारार्थ संक्रमित मध्ये शनिबार ९ जना डिस्चार्ज भएका हुन् । ‘संक्रमणलाई जित्ने ९ जनालाई डिस्चार्ज गरएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा. मदन कुमार उपाध्यायले जानकारी दिए । उनीहरु पर्साका ३, रौतहटका ३, बाराका २ र एक भारतीय नागरिक गरी ९ जना पुर...

नेपालमा कोरोना संक्रमतिको संख्या ५८४ पुग्यो, ३६ जना थपिए

नेपालमा कोरोना संक्रमतिको संख्या ५८४ पुग्यो, ३६ जना थपिए
काठमाडौं । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिउँसो थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । थप संक्रमितहरुमा सुर्खेतका तीनजना, बैतडीका चारजना, झापाका एकजना, बाँकेका २७ जना र बर्दियाका एकजना रहेका छन् । स्वास्थ्य मन्त्रालयले नियमित गर्दै आएको पत्रकार सम्मेलनमा शनिबार मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले ‘क्वारेन्टाइन’मा ...

काठमाडौंमा सहित थप ३२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५ सय ४८ पुग्यो

काठमाडौंमा सहित थप ३२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५ सय ४८ पुग्यो
काठमाडौं- थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमण पुष्टि हुनेको संख्या ५ सय ४८ पुगेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं; प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पतालत कोभिड १९ प्रयोगशाला, भरतपुरमा गरिएको परीक्षणमा थप कोरोना संक्रमण पुष्टि भएको हो। नयाँ संक्रमितहरु कपिलवस्तु, सर्लाही, बारा, रुपन्देही र चितवनका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्...