कोरोना संक्रमितको संख्या ५ सय १६ पुग्यो
काठमाडौं । कोरोना संक्रमितहरु तीब्ररुपमा वृद्धि हुने क्रममा शुक्रबार साँझ पुनः नौ जनामा नयाँ संक्रमण पुष्टि भएको छ ।
यो संगै संक्रमितको संख्या ५ सय १६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नौ नयाँ संक्रमितहरुमा दुई महिलासहित ७ पुरुष रहेका छन् । संक्रमितहरुमा हेटौडा ३ मकवानपुरकी ५४ बर्षीया महिला, भक्तपुर ९ की ४२ बर्षीया महिला छन् ।
यस्तै संक्रमित पुरुषहरुमा बलान विहुन गाउँपालिका स...









