शीरमा पानी र आशिर्वाद, उज्वल भविष्यको कामना गर्दै ‘जूर-शीतल’
उदयपुर । हुन त नामबाटै थाहा हुन्छ, ‘शिरुवा’ अर्थात पहिलो पर्व, सुरुको पर्व। यो पर्व (पावैन) प्रत्येक थारु समुदायको महत्वपूर्ण चाड हो।
त्यो पनि थारु समाजमा जो हिन्दू धर्ममा आस्था राख्ने गर्दछन्, उनको लागि विशेष हो। किनकी यो पर्वमा खुशी, उद्गार तथा हर्षोल्लासका साथ धुमधामले मनाउने गरिन्छ।
थारु समुदायमा भनाई नै छ, ‘फगुवा उसारे आ सरुवा पसारे’ अर्थात फागुनको फग...













