उद्योगपति चौधरी प्रकरणमा प्रेस काउन्सिललाई जनआस्थाको यस्तो स्पष्टिकरण

उद्योगपति चौधरी प्रकरणमा प्रेस काउन्सिललाई जनआस्थाको यस्तो स्पष्टिकरण
काठमाडौं । जनआस्था साप्ताहिकले चौधरी समूहको विषयमा आफूले प्रकाशन गरेको सामग्री तथ्यगत रहेको जनाएको छ । प्रेस काउन्सिललाई स्पष्टिकरण लेख्दै साप्ताहिकका प्रबन्ध सम्पादक राजेन्द्र स्थापितले पुष्टिसहित समाचार छापेको बताएका छन् । चौधरी समूहले अनाधिकृत रुपमा बैंकमा लगानी गरेको विषयमा जनआस्था साप्ताहिक र अनलाइन संस्करणमा प्रकाशित समाचार तथ्यगत रहेको उनले स्पष्ट पारेका छन् । यसअघि पत्रिकामा प्रकाशित सम...

१४ वर्षभन्दा पुराना मोटरसाइकल र कार चढ्नेलाई ‘बुढो कर’

१४ वर्षभन्दा पुराना मोटरसाइकल र कार चढ्नेलाई ‘बुढो कर’
काठमाडौं । अब १४ वर्षभन्दा पुराना मोटरसाइकल र कार चढ्नेले वार्षिक थप ५ प्रतिशत ‘बुढो कर’ तिर्नुपर्ने भएको छ । यसअघि सार्वजनिक सवारीको मात्र निश्चित आयु तोकेको सरकारले पुराना सवारीबाट हुने वायु प्रदूषण न्यूनीकरण गर्न निजीलाई पनि अतिरिक्त कर तिर्न बाध्य बनाएको हो । सार्वजनिक सवारी साधन सञ्चालनका लागि लागु भएको नियमअनुसार उत्पादन भएको २० वर्षपछि सार्वजनिक सवारी चलाउन पाइँदैन । त्यस्ता सवारीलाई पत्रु...

युरिया र डिएपी मल आयात टेन्डर प्रक्रियामै झेल, मल आयातमा ४० करोड घोटाला

युरिया र डिएपी मल आयात टेन्डर प्रक्रियामै झेल, मल आयातमा ४० करोड घोटाला
काठमाडौं । यस वर्षको असारे धान रोपाइँ सकिएको लामो समय बितिसक्दा पनि सरकारले मल ल्याउन सकेको छैन । रोपाइँ सकिएको दुई महिना भइसकेको छ तर पनि पहँेलिएको धान खेतमा हाल्नुपर्ने मल कहिलेसम्म आउँछ भन्ने कुनै ठेगान छैन ।बाली सुक्ने छटपटाहटमा रहेका किसानलाई मल उपलब्ध गर्न नसकेको सरकारी निकाय कृषि सामग्री कम्पनी लिमिटेडले युरिया र डिएपी मल आयात गरी ल्याउने टेन्डर प्रक्रियामै झेल गरेकाले अहिलेसम्म मल उपलब्ध न...

कटारीमा सवारी साधनमा जोर विजोर प्रणाली लागू, नगरको नियमित सेवा सुचारु

कटारीमा सवारी साधनमा जोर विजोर प्रणाली लागू, नगरको नियमित सेवा सुचारु
उदयपुर । नेपालमा कोरोना संक्रमणको दर बढ्दै गर्दा उदयपुरको कटारी नगरपालिकाले मंगलबारदेखि जोर विजोर प्रणाली लागू गरेर सवारी साधन चल्न दिने भएको छ । कटारी नगरपालिकामा सोमबार बसेको बैठकले नगरपालिकाभित्र साना सवारी साधन तथा निजी सवारी साधन जोर गते जोर नम्बर र विजोर गते विजोर नम्बरको सवारी साधन संचालन गर्ने निर्णय गरेको छ । कटारी नगरपालिका ४ का श्रीमान श्रीमतिमा कोरोना पोजिटिभ देखिएपछि नगरपालिकामा लकड...

विद्युत प्राधिकरणमा कुलमानलाई नै निरन्तरताको माग

विद्युत प्राधिकरणमा कुलमानलाई नै निरन्तरताको माग
कठमाडौं । नेपाल विद्युत् प्राधिकरण आधिकारिक ट्रेड युनियनले कार्यकारी निर्देशक कुलमान घिसिङलाई अर्को कार्यकाल पनि दिन माग गरेको छ । नेपाल विद्युत् प्रधिकरणको ३५ औं वार्षिकोत्सव कार्यक्रममा युनियनका अध्यक्ष रामेश्वर पौडेलले कार्यकारी निर्देशकमा कुलमानलाई नै निरन्तरता दिन माग गरेका हुन् । ४ वर्षको घिसिङको नेतृत्वमा प्राधिकरणले ठूलो प्रगति हासिल गरेको भन्दै प्राधिकरणलाई अझै घिसिङको आवश्यकता रहेको अध्...

अवैध सूर्ति कारोबारीबाट १ लाख १ हजार ५ सय ५५ रुपैया जरिवाना

अवैध सूर्ति कारोबारीबाट १ लाख १ हजार ५ सय ५५ रुपैया जरिवाना
उदयपुर । प्रदेश नं. १ सरकारले सूर्ति कारोबारमा रोक लगाएको छ । सूर्ति कारोबार गर्नेलाई कानून बमोजिम सजाय हुने व्यवस्था गरेको छ । अबैध रुपमा राजस्व छलि गरी माल सामान ओसार पसार गर्ने कार्यलाई निरुत्साहित गर्ने अभियान अन्तगर्त जिल्ला प्रहरी कार्यालय उदयपुरले दुई जनालाई पक्राउ गरी आन्तरिक राजश्व कार्यालय करदाता सेवा कार्यालय गाईघाटले अवैध सूर्ति कारोबारीबाट १ लाख १ हजार ५ सय ५५ रुपैया जरिवाना गराएको छ ...

अवैध ढुंगा उत्खन्नमा एक ट्याक्टर पक्राउ

अवैध ढुंगा उत्खन्नमा एक ट्याक्टर पक्राउ
उदयपुर । उदयपुरमा नदीजन्य पदार्थको अवैध उत्खन्न गरेको आरोपमा थप एक ट्याक्टर पक्राउ परेको छ । त्रियुगा नगरपालिका ११ स्थित बरुवा खोलामा रातको समयमा अवैध ढुंगा संकलन गरेको आरोपमा स १ त १९७४ नम्बरको ट्याक्टरलाई सशस्त्र प्रहरी बल नेपाल नं. ५ गण उदयपुरको सक्रियतामा नियन्त्रणमा लिएको सशस्त्र प्रहरी उपरीक्षक सुधिर सुवेदीले जानकारी दिए । उनका अनुसार गैरकानूनी रुपमा नदीजन्य पदार्थ उत्खन्न गर्ने कसैलाई नछोडन...

४५ किलो मल लिन १३४ किलो मिटर साइकलको यात्रा, मलमा कालोबजारी

४५ किलो मल लिन १३४ किलो मिटर साइकलको यात्रा, मलमा कालोबजारी
उदयपुर । धान बालीमा हाल्न युरिया मलको जोहो गर्न उदयपुरका किसान ज्यान जोखिममा राखेर लागी परेका छन् । कृषि सामग्री कम्पनी लिमिटेड गाईघाट, लगायत एग्रोभेटहरुमा मलको अभाव भएपछि उदयपुरका किसान युरिया मल किन्न १३४ किलोमिटर साइकलको यात्रा तय गरेर ल्याउनु परेको छ । त्रियुगा नगरपालिका ३ का किसान रामकुमार चौधरीले मल किन्न गाईघाटदेखि लहान ३२ किलोमिटर र लहान देखि भारतको सिमान लौकहा ठाडी ३५ किलो मिटर ओहरदोहर ...

मिर्चैया नगरपालिकामा व्यापक अनियमितता

मिर्चैया नगरपालिकामा व्यापक अनियमितता
राजेन्द्र महतो, लहान । सिरहाको मिर्चैया नगरपालिका पनि आर्थिक अनियमितताको सबालमा अछुतो रहन सकेन् । नगरपालिकामा आर्थिक अनियमितता, भ्रष्टाचार र शक्ति दुरुपयोग भएको भन्दै स्थानीयहरुले पारदर्शीताको माग गरेको छ । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि मिर्चैया नगरपालिकामा व्यापाक भ्रष्टाचार भएको भन्दै खर्च विवरण पुर्ण रुपमा पारदर्शी गर्न जनता समाजवादी पार्टीका युवा नेता रामेश्वर यादवले माग गरेका छन्...

उपभोक्ताको गुनासो बढेपछि कटारी बजार अनुगमन

उपभोक्ताको गुनासो बढेपछि कटारी बजार अनुगमन
उदयपुर । कटारी बजारको अनुगमन भएको छ । नगरपालिकाका अनुगमन समिति संयोजक रामशरण महतोको नेतृत्वको टोलीले बजारको अनुगमन गरेको हो । अनुगमनका क्रममा बसपार्क क्षेत्रका अधिकांश पसल व्यवसाय गर्ने व्यवसायीहरुले मूल्य सूची नटाँसेकोे, कोभिड १९ को संक्रमणलाई रोकथामका लागि ग्राहकहरु बीच भौतिक दुरी कायम नभएको पाइएको इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक जीवन बोगटीले बताए । नेपाल सरकारले जारी गरेको बन्द...