राजनीतिक नेतृत्व नै भ्रष्टाचारमा जोडिनुले देश विकासका लागि घातकः प्रदेश सभामुख विष्ट
उदयपुर । पछिल्लो समय बिभिन्न भ्रष्टाचार तथा अनियमितताका घटनामा देशकै ठूला दलहरुको नेतृत्व जोडिन थालेको घटनाप्रति कोशी प्रदेशका सभामुख अमबहादुर विष्टले चिन्ता व्यक्त गरेका छन् । साना ठूला अनियमितता र भ्रष्टाचारका घटनामा कुनै न कुनै रुपमा राजनीतिक नेतृृत्व मुछिन थालेको भन्दै सभामुख विष्टले यो देश विकासका लागि घातक हुने बताएका हुन् ।
जिल्ला उधोग बाणिज्य संघ उदयपुरको तेस्रो वार्षिक साधारणसभा तथा द...













