निःशुल्क स्वास्थ्य शिविरमा एक हजारले सेवा पाए

निःशुल्क स्वास्थ्य शिविरमा एक हजारले सेवा पाए
उदयपुर / पूर्व विद्यार्थी समाज र त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडाद्धारा संचालित एक दिने निःशुल्क स्वास्थ्य शिविरमा एक हजार भन्दा बढीले सेवा लिएका थिए । नोवेल मेडिकल कलेज विराटनगरको प्राविधिक सहयोग त्रियुगा जनता बहुमुखी क्याम्पसमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा पुरुष ३ सय २७ र महिला ५ सय ६०, बालबालिका ६५, वृद्धवृद्धा ७२ र अपाङ्ग १० गरी १ हजार ५ जनाले स्वास्थ्य सेवा पाएका हुन् । पूर्व विद्...

समाचार प्रभाव : विरामीहरुको उपचारका लागि दक्षिण कोरियाबाट सहयोग (फोटो फिचरसहित)

समाचार प्रभाव : विरामीहरुको उपचारका लागि दक्षिण कोरियाबाट सहयोग (फोटो फिचरसहित)
उदयपुर / उदयपुरमा गत कात्र्तिक २५ गते बेलका नगरपालिका ८ रङ्गमहलमा दुर्घटनामा परि तीन जनाको मृत्यु र दुई जनाको अवस्था चिन्ताजनक, ३६ जना घाइते शिर्षकको समाचार नागरिक बहस डट कममा समाचार प्रकाशित भएपछि स्वदेश तथा विदेशबाट आर्थिक सहयोग जुटेको हो । थारु कल्याणकारिणी सभा दक्षिण कोरिया शाखाको सहयोगमा घाइतेहरुको उपचारको लागि ३७ हजार ८५ रुपैया उदयपुर दक्षिण कोरिया समाजका उपाध्यक्ष विद्यानन्द चौधरीमार्फत ना...

मिस प्रदेश विजेता रमिलालाई आफ्नै जन्म थलोमा भब्य स्वागत तथा सम्मान

उदयपुर / उदयपुरको चौदण्डीगढी नगरपालिका २ बेल्टारबाट १४ वर्षकै उमेरमा ह्यान्डबल खेलको माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमै ख्याति कमाउन सफल खेलाडी रमिला बस्नेत मिस स्टेट २०१८ विजयी भए पछि सम्मान लिन भ्याइनभ्याई भएको छ । लाली गुराँस बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो १५ औ साधारणसभा तथा वार्षिक उत्सवको अवसरमा मिस स्टेट विजयी बस्नेत सम्मानित भएकी हुन । राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतबाट समेत राष्ट्रलाई ...

सूचना विभागको शिविरमा १ सय ४४ ले सेवा लिए

उदयपुर / सूचना तथा सञ्चार विभागको आयोजना तथा नेपाल पत्रकार महासंघ शाखा उदयपुरको समन्वयमा आयोजित घुम्ति शिबिरमा १ सय ४४ जनाले सेवा पाएकाछन् । मंगलबारबाट सुरु भएको शिविरको समापन बुधबार उदयपुर, सिरहा, सप्तरी जिल्लाका पत्रकारहरुले विभिन्न सेवा लिएका हुन् । शिविरमा नयाँ प्रेस प्रतिनिधि कार्ड–१ सय ११ जना, प्रेस प्रतिनिधि कार्ड नविकरण –१४ जना, अनुभवको आधारमा सम्पादक –१, अध्यक्ष परिचय पत्र– २ जनाले प्राप...

७० वर्षिय बृद्धाले गरे युवतीलाई बलात्कार

७० वर्षिय बृद्धाले गरे युवतीलाई बलात्कार
उदयपुर / उदयपुरमा ७० वर्षिय वृद्धाले २० वर्षे युवती जर्वजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन । जबरजस्ती करणीको आरोपमा प्रहरीले मंगलवार त्रियुगा नगरपालिका ७ का बर्ष ७० वर्षिय भतुरमान भन्ने भट्टु दनुवार पक्राउ गरेका हुन । दनुवारले शारीरिक रुपमा असक्त रहेकी युवतीलाई घर नजिकै रहेको खोल्सामा लगेर जबरजस्ती करणी गरेको पिडितकी आमाको किटानी जाहेरीको आधारमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका ए...

प्रहरीको चेक जाँचको क्रममा लागू औषध कारोबारी फरार

प्रहरीको चेक जाँचको क्रममा लागू औषध कारोबारी फरार
उदयपुर / उदयपुरको कटारी नगरपालिका वडा नम्बर १ बाट प्रहरीले नाईट्राभेट १० लेखिएको ट्याब्लेट एक सय ९५ थान रहेको १३ पत्ता र डाईलेक्स लेखीएको २९ बोतल लागु औषध बरामत गरेको छ । सोमबार दिउँसो कटारी मिर्चैया सडक खण्डमा प्रहरी चौकी बेलसोतले चेक जाँचका क्रममा उक्त लागुऔषध बरामद गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरी टोलीले कटारी तर्फ आउदै गरेको बा ३४ प ६८४५ नम्बरको मोटरसाईकललाई चेक जाँच गर्ने क्रममा चालक ...

नागरिक बहस अनलाइन सूचना विभागमा दर्ता

नागरिक बहस अनलाइन सूचना विभागमा दर्ता
उदयपुर /उदयपुरबाट संचालित नागरिक बहस डट कम अनलाइन पत्रिका आधिकारिक रुपमा सूचना तथा प्रसारण विभागमा दर्ता भएको छ । नेपाल पत्रकार महासंघ उदयपुर शाखाको समन्वयमा सूचना तथा प्रसारण विभागद्वारा आयोजित घुम्ति शिविरमा क्रिएशन मिडिया नेटवर्क प्रा.लि.द्वारा संचालित नागरिक बहस डट कम अनलाइन पत्रिका दर्ता भएको हो । अनलाइन पत्रिकाको कार्यालय त्रियुगा नगरपालिका ३ रहने गरी विभागको दर्ता नं. ११४३÷०७५–७६ मा दर्ता ...

ग्रेडिङ सुन्तलाले कृषकलाई राम्रो आम्दानी

ग्रेडिङ सुन्तलाले कृषकलाई राम्रो आम्दानी
उदयपुर / उदयपुरमा व्यवसायिक रुपमा उत्पादित सुन्तलाले ब्राण्ड पाउँदा कृषक हर्षित भएका छन् । ताप्ली गाँउपालिका १ ओख्लेका व्यवसायिक सुन्तला खेती गर्ने इन्द्रबहादुर शाही यस पटक दंग परे । कारण सानो छ, आफ्ैले उत्पादन गरेको सुन्तला ग्रेडिङ र प्याकिङ गरी पहिलो पटक बजार पठाउँदा शाही दंग परेका हुन । ‘किसानले उत्पादन गरेको फलफुल पनि ब्राण्ड बन्दो रहेछ,’ उनले भने, ‘अव मेरो ग्रेडिङ सहित लेवलिङ गर्दा कसैले पनि...

थारु भाषाबारे सिरहामा सम्‍मेलन सुरु (फोटो फिचर)

थारु भाषाबारे सिरहामा सम्‍मेलन सुरु (फोटो फिचर)
सिरहा / तराईको आदिवासी थारु समुदायले आफ्‍नो मातृभाषालाई नगरभाषाको रुपमा माग गर्दै लहान सिरहामा थारु भाषा सम्‍मेलन सुरु भएको छ। ुथारु भाषा, जीवनको आशाु भन्‍ने नाराका साथ थारु साहित्‍य केन्द्र नेपालले प्रदेश(नम्बर २को लहान सिरहामा थारु भाषा साहित्‍य र कलाको संरक्षण सम्वर्द्धन कसरी र किन भन्‍ने नारा दिएर सम्‍मेलन सुरु भएको हो। कार्यक्रमा थारु भाषाका लिपी, इतिहास र सवल र कमोजरीको पक्षमा छलफल हुन...

नेपाली कांग्रेस नगर सभापतिको घरमा १४ बर्षिया बालिका झुण्डिएको अवस्थामा फेला

नेपाली कांग्रेस नगर सभापतिको घरमा १४ बर्षिया बालिका झुण्डिएको अवस्थामा फेला
उदयपुर / नेपाली काग्रेसका बेलका नगर सभापतीको घरमा पढ्न बसेकी एक बालिका झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन । काँग्रेस नेता शुसिल सेडाईको घरमा पढ्न बसेकी बेलका नपा ४ की राधिका तिम्सिना झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन । इलाका प्रहरी कार्यालय रामपुरले शुक्रबार ३ बजेको समयमा सेडाईको घरमा बालिकाको मृत्यु भएको जनाएको छ । ‘घरमा पढन बसेकी बालिका कोठमा मृत अवस्थामा रहेको भन्ने खबर पाएपछि प्रहरी पु...