उदयपुरमा त्रियुगा नदीको दहमा डुबेर एक बेपत्ता, खोजी जारी
उदयपुर । उदयपुरमा सोमबार बेलुका ७ बजे एक मानिस त्रियुगा नदीको दहमा डुबेर बेपत्ता भएको छ । चौदण्डिगढी नगरपालिका ९ पुर्वटोल ज्यामिरे स्थित त्रियुगा खोलाको त्रियुगा नदीको जमेको पानीको दहमा डुबेर मानिस बेपत्ता भएको हो ।खोटाङको सावाकटहरे ६ घर भई हाल चौनपा ९ अजगरा ससुराली घर बस्दै आएका ४० बर्षिय सुबास बि.क. बेल्टार बजारबाट घरतर्फ फर्कदै गर्दा बेलुका ७ बजे डुबेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय बेल्टा...













