सिरहामा लागूऔषधसहित तीन युवा पक्राउ

सिरहामा लागूऔषधसहित तीन युवा पक्राउ
राजेन्द्र महतो, लहान । सिरहाको बरियारपट्टी गाउँपालिका १ कचनारीबाट लागूऔषधसहित तीन युवालाई प्रहरीले पक्राउ गरेको छ ।ईलाका प्रहरी चौकी कचनारी सिरहा कार्यालय बरियारपट्टीबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा BR32 U4799 नम्बरको मोटरसाइकलमा आउँदै गरेको मोरङ भिक्ला जुङ गाउँपालिका ७ का १८ वर्षीय रोशन खड्का, सोही ठाँउ बस्ने ३० वर्षिय गोबिन्द नेपाल र भारत मधुबनी जिल्ला खुटौना फुलपरा धर्मौनाका १८ वर...

उदयपुरमा स्कुलबसको ठक्करबाट एक बृद्धको मृत्यु

उदयपुरमा स्कुलबसको ठक्करबाट एक बृद्धको मृत्यु
उदयपुर । उदयपुरको बेल्टारमा स्कुल बसको ठक्करबाट बिहिबार बिहान एक बृद्धाको ज्यान गएको छ । चौदण्डिगढी नगरपालिका ७ गोरेटो लाईन स्थितमा बेल्टारबाट बिरेन्द्रबजार तर्फ जादै गर्दा पारुहाङ चौकमा पारुहाङ एकेडेमी स्कुलको ना ४ ख ८१३४ नम्बरको बसले ठक्कर दिएर चौनपा ८ सिद्धिपुरकी ६० बर्षिया नम्रता थापा घाइते भएको थियो ।घाईते भई उपचारको लागि स्थानिय प्राथमिक स्वास्थ्य केन्द्र बेल्टारमा लगेकोमा अस्पताल पुराउन साथ...

बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

बञ्चरो प्रहार गरी श्रीमतीको हत्या
राजेन्द्र महतो, लहान । सिरहामा फेरि आफ्नै श्रीमान ले बञ्चरो प्रहार गरी श्रीमतीलाई हत्या गरेका छन । कर्जन्हा नगरपालिका वडा नं. २ को रामबाबु पासमानले आफ्नै श्रीमती कबिता पासमानलाई बञ्चरो टाउकोमा प्रहार गरी हत्या गरेका हुन । श्रीमान राम बाबू पासमान खानाखादै गरेको अवस्थामा श्रीमती संग समान्य विवाद हुँदा श्रीमान ले पछाडीबाटै बञ्चरो प्रहार गरेपछि श्रीमती कविता गम्भिर घाइते भएका थिए । घाइते कविता लाई उप...

कात्तिक २६ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाउने

कात्तिक २६ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाउने
उदयपुर । भारतले नेपाली भूमि राखेर नयाँ नक्सा सार्वजनिक गरेकोमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी नेकपाले कडा विरोध गरेको छ । महासचिव नेत्रविक्रम चन्द विप्लवले विज्ञप्ति निकालेर नयाँ नक्सा खारेज गर्न भारतसँग माग गर्नुभएको छ । विप्लव समूहले आन्दोलनका कार्यक्रम समेत घोषणा गरेको छ । सरकारले प्रतिबन्ध लगाएको र भूमिगतरुपमा सक्रिय विप्लव समूहले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको...

विद्युत सर्ट भई आगलागी हुँदा ६० लाख बढीको क्षति

विद्युत सर्ट भई आगलागी हुँदा ६० लाख बढीको क्षति
उदयपुर ।  उदयपुरको सदरमुकाम गाईघाट आसपासमा विद्युत सर्ट भई आगलागी हुँदा ६० लाख बढीको क्षति भएको छ । त्रियुगा नगरपालिका ११ गाईघाटमा बज्रसिंह बस्नेतको घरमा विद्युत सर्ट भई आगलागी हुँदा ६० लाख बढीको क्षती भएको हो । मंगलबार राती करिब १ बजे विद्युत सर्ट भई एक्कासी दुई तले घरमा आगो लागेको प्रहरीले जनाएको छ । घरको तल्लो तलाको सटर भाडामा लिएर अर्जुन साहले संचालन गर्दे आएको युडी स्टोर्स, किचन घर र सरसामान ...

सिरहामा लागूऔषधसहित एक युवा पक्राउ

सिरहामा लागूऔषधसहित एक युवा पक्राउ
राजेन्द्र महतो, लहान । सिरहाको बरियारपट्टी गाउँपालिका ३ बाट लागूऔषधसहित एक युवा लाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बरियारपट्टी सिरहाबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा सिरहाको गोलबाजार नगरपालिका ४ को १९ वर्षीय बिजय कुमार यादवलाई पक्राउ गरिएको हो । नेपालमा प्रतिबन्ध लगाईएका डाइलेक्स डि.सी. २ बोतल, नाइटरोभेट ३६ पिस, नाइटरोजन १०० पिस र स्पासो २४ पिस नामक लागुऔषध सहित पक्रा...

तीन सय गाँजाको बोट नष्ट

तीन सय गाँजाको बोट नष्ट
राजेन्द्र महतो, लहान । सिरहाको करजन्हा नगरपालिका ६ बाट प्रहरीले करिब ३ सय गाँजाको बोट फडानी गरी नष्ट गरेका छन् । विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय बन्दीपुर सिरहाबाट खटिएको गस्ती टोलीले उक्त स्थानमा उम्रिएको गाँजाको ३ सय बिरुवा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका जनाएको छ । गाँजा खेती, उत्पादन, खरिद बिक्री तथा ओसारपसार गर्नेलाई लागुऔषध नियन्त्रण ऐनअनुसार कारबाही गरिने प्रहरीले जनाए...

गाईघाटमा दुई घरमा चोरी

गाईघाटमा दुई घरमा चोरी
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ११ विशाल नगरटोलमा गएराती दुई घरमा चोरी भएको छ । स्थानीय देविचरण भट्टराई र श्याम खड्काको घरमा चोरी भएको थियो । शिक्षण पेशामा रहेको भट्टराई दम्पत्ति दुबै नेपालटार गएको मौका पारी चोरले सुनको औठी चार थान, सुनको ब्रासलेट एक थान, तिलहरी लगायतका गरगहना र नगद ६० हजार सहित करिब ६ लाखको चोरी गरेको छ । यसैगरी नेपाल आर्मीमा आवद्ध खड्काको १२ तोला चाँदी चोरी भएको प्रहरीले ज...

त्रियुगा नदीको दहमा डुबेर बेपत्ता विक मृत भेटिए (फोटो फिचरसहित)

त्रियुगा नदीको दहमा डुबेर बेपत्ता विक मृत भेटिए (फोटो फिचरसहित)
उदयपुर । उदयपुरमा सोमबार करिव ८ बजे राति चौदण्डीगढी नगरपालिका ९ ज्यामिरे स्थित त्रियुगा नदीको दहमा डुबेर बेपत्ता  भएको मानिस मृत फेला परेको छ । खोटाङको सावा मझुवा गाउँपालिका कटहरे ६ घर भई हाल चौनपा ९ अजगरा ससुराली घर बस्दै आएका ४० बर्षिय सुबास बिकको लाश त्रियुगा नदीको जमेको पानीमुनीबाट सशस्त्र प्रहरी गोताखोर टोलीले मृत फेला पारेको हो । बेल्टार बजारबाट घरतर्फ फर्कदै गर्दा करिव ८ बजे डुबेर बेपत्ता भ...