सुनसरी । सुनसरीको दुहवी नगरपालिका ९ छातावेली बस्ने लक्ष्मण चौधरीको ३ बर्षीय छोरा राजन चौधरीको पोखरीमा डुबेर मृत्यु भएको छ । घर छेउमै खेल्दा खेल्दै हराएका बालकको खोजतलास गर्ने क्रममा राती १० बजे घर नजिकै रहेको पोखरीमा डुबिरहेको अवस्थामा फेला पारी तत्काल उद्धार गरी उपचारको लागि बिराट मेडिकल कलेज लैजादै गर्दा बाटोमा नै मृत्यु भएको हो । घटनाको विषयमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
ब्राउन सुगर सहित रुपेश दनुवार पक्राउ
उदयपुर । प्रहरीले लागूऔषध ब्राउन सुगर २६.९०० ग्राम सहित एक युवा पक्राउ परेको छ । त्रियुगा नगरपालिका ८ राजाबासबाट सोही ठा...
सप्तकोशीमा जेटबोट दुर्घटना, ३ जनाको मृत्यु
सुनसरी । सप्तकोसी नदीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन्। दुर्घटनामा परेका अन...
बरुवा क्याम्पसले निकट भविष्यमा एआई र जलविद्युतीय इन्जिनियरिङ शिक्षा दिने
गाईघाट । आर्टिफिसियल इन्टेलिजेन्स (AI) र जलविद्युतीय (Hydroelectric) इन्जिनियरिङको प्राविधिक शिक्षातर्फ बरुवा क्याम्पसको...
त्रियुगा प्रज्ञा प्रतिष्ठानको पहिलो बैठक सम्पन्न
गाईघाट, उदयपुर । त्रियुगा नगरपालिकाको भाषा, साहित्य, कला, संस्कृति, इतिहास तथा स्थानीय ज्ञानको संरक्षण र प्रवर्द्धन गर्न...
उदयपुरमा ब्राउन सुगर सहित दुई युवक पक्राउ
उदयपुर । उदयपुरको विभिन्न स्थानमा ब्राउन सुगर सहित दुई जना पक्राउ परेको छ । यात्री बसमा सबार बेलका नगरपालिका ५ घुम्नेका ...
उदयपुरका दुई लोकमार्गमा रात्री कालिन यात्रा गर्न प्रशासनको रोक
उदयपुर । संभावित बाढी पहिरोको खतराबाट बँच्न स्थानीय प्रशासनले जिल्लाका दुईवटा लोकमार्गमा यात्रा गर्न रोक लगाएको छ । जिल्...









