काखमा बच्चा खोज्दा मचाहिँ पानीमा डुबेको भेटिएँ अनि मात्रै होस आयो।’ ‘विस्तारै हिँडिरहेको बस भित्ताबाट एक्कासि छेउमा पुगेर बल्ढ्याङ खायो। मेरो छोरा हराइरहेको छ। धेरैबेर खोजें। अरूले पनि खोज्न सहयोग गर्नुभयो तर फेला परेन। अनि मलाई अस्पताल ल्याइयो।’ –सरिताले भनिन् ।
https://www.facebook.com/1828150850557308/videos/871108676624225/?t=8
बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ भने ५० घाइते भएका छन् । मुडेबाट काठमाडौं जाँदै गरेको बा २ ख ७२४५ नम्बरको बस सडकबाट सय मिटर तल सुनकोशी नदीमा खसेको थियो । यो समाचार आजको नेपाल समाचारपत्रमा मोतीराम तिमल्सिनाले लेखेका छन् ।
https://www.facebook.com/1828150850557308/videos/855279078207717/?t=5









