उदयपुरमा जंगली हात्तीले एक घर भत्काए

उदयपुरमा जंगली हात्तीले एक घर भत्काए
उदयपुर / उदयपुरको त्रियुगा नगरपालिका–२ खैजनपुरमा शुक्रबार राति जंगली हात्तीले एक घर भत्कार क्षती पु¥याएको छ । शुक्रबार राति करिव साँढे दुई बजेको समयमा आएको जंगली हात्तीले दिपक सार्कीको फुसको छानो भएको घर भत्काउनुको साथै घरमा भएको अन्नपात खाई दिइएको थियो । उनको घरमा रहेको एक क्विटल धान, चामल खाई छरपस्ट गरिदिएको पिडित सार्कीले बताए । जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार सार्कीको करि...

दोस्रो प्रदेश स्तरीय उदयपुर घरेलु औद्योगिक महोत्सव मंसिर २० बाट हुने

दोस्रो प्रदेश स्तरीय उदयपुर घरेलु औद्योगिक महोत्सव मंसिर २० बाट हुने
उदयपुर / त्रियुगा नगरपालिकामा दोस्रो प्रदेश स्तरीय उदयपुर घरेलु औद्योगिक महोत्सव हुने भएको छ । “मेहनत श्रृजना, उत्पान र बस्तु मेरै नेपालको, उद्योग गरौं उद्यमी बनौं, उठाऔैं नेपाल” भन्ने मूल नाराका साथ दोस्रो प्रदेश स्तरीय उदयपुर घरेलु औधोगिक महोत्सव–२०७५ आगामी मंसिर २० देखि २९ गतेसम्म गाईघाटमा हुने शनिबार विहान पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । नेपाल घरेलु तथा साना उद्योग महासंघ, उदयपुरको आय...

विश्व एड्स दिवस मनाइँदै

विश्व एड्स दिवस मनाइँदै
काठमाडौं । आज डिसेम्बर १ अर्थात विश्व एड्स दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइदैछ । एचआइभी जाँच गराउँ, आफ्नो अवस्था थाहा पाऔँ’ भन्ने मूल नाराका साथ यस वर्ष एड्स दिवस नेपालमा पनि विभिन्न जनचेतनामुलक कार्यक्रमको आयोजना गरेर मनाउन लागिएको हो । नेपालमा पहिलो पटक एचआइभीको संक्रमण सन् १९८८ मा देखिएको हो । राष्ट्रिय एचआईभी एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका अनुसार विश्वमा करिव ३ करोड...

उदयपुर र भोजपुरको सिमाना रानीटार बजारमा बिजुली बल्दा स्थानीय दंग

उदयपुर र भोजपुरको सिमाना रानीटार बजारमा बिजुली बल्दा स्थानीय दंग
उदयपुर / उदयपुरको चौदण्डिगढी नगरपालिका र भोजपुर बजारको नाकाको रुपमा परिचित रानीटार बजारमा पहिलोपटक केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भएको छ । रानीटार बजारमा केन्द्रीय प्रसारण लाइन विद्युत् पुगेपछि गाउँ झिलिमिलि भएपछि स्थानीय दंग परेका छन् । एक कार्यक्रमको आयोजना गरी चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले स्विच अन गरेर विजुली बलेर उद्घाटन गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि खगेन्द्र र...

उदयपुर सिमेन्टको धुलो नियन्त्रणले उद्योग आसपासको वातावरण स्वच्छ बन्दै

उदयपुर सिमेन्टको धुलो नियन्त्रणले उद्योग आसपासको वातावरण स्वच्छ बन्दै
सुखिलाल चौधरी, उदयपुर / कुनै समय प्रदुषणका कारण वर्षभरी खान भनेर लगाएको खेतबारीको अन्नपात धुलाम्य भएर खान अयोग्य । करेसाबारीमा लगाएको सागपात र तरकारी फलपूmल त्यस्तै धुलोसरी । अन्नपात, फलपूmल र सागपात तरकारी मात्र कहाँ हो र, सुकाएको कपडा समेत धुलाम्य, खाना पकाउने भान्छा कोठासम्म ह्वारह्वारती धुलो पसेर खाने कुरा सबै विषाख्त बनाउने र सुत्ने कोठासमेत भ्mयाल ढोका नथुने दिनहुँ धुलो पुछ्दाको हैरानी हुने ...

गाईघाटमा जिल्ला स्तरीय व्याड्मिन्टन सुरु

गाईघाटमा जिल्ला स्तरीय व्याड्मिन्टन सुरु
उदयपुर / जिल्ला व्याड्मिन्टन संघ उदयपुरको आयोजनामा जिल्ला स्तरीय व्याड्मिन्टन प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति उदयपुरसंगै रहेको ब्याड्मिन्टन कवर्डहलमा सञ्चालित प्रतियोगिताको पहिलो दिन पहिलो र दोस्रो चरणका खेल भएको संघका महासचिव रुवेन राईले बताए । नियमित गतिविधि अन्तर्गत प्रतियोगिता गरिएको संघले जनाएको छ । मेन्स डबल्स इभेन्टमा भएको प्रतियोगितामा जिल्लाभरका ४० ...

लालपत्तामा १७ टिफर चालकलाई ट्राफिक नियम सम्बन्धी जानकारी

लालपत्तामा १७ टिफर चालकलाई ट्राफिक नियम सम्बन्धी जानकारी
उदयपुर / उदयपुर जिल्लामा सवारी दुर्घटना बढ्न थालेपछि जिल्ला ट्राफिक प्रहरीले सवारी चालकलाई ट्राफिक नियम सम्बन्धी जानकारी र सचेतना कार्यक्रम शुरु गरेको छ । उदयपुरमा टिफरबाट दुर्घटनामा परि दुई जनाको मृत्यु भैसकेको छ भने ३० जना भन्दा बढी यात्रुहरु घाईते भैसकेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रहरी हब्लदार भेष बहादुर थापाकोले लालपत्तामा १७ जना टिफर चालकहरुलाई भेला गरी ट्राफिक नियम सम्...

उदयपुरगढी गाउँपालिकामा महिला स्वास्थय शिविर सम्पन्न

उदयपुरगढी गाउँपालिकामा महिला स्वास्थय शिविर सम्पन्न
उदयपुर / जिल्लाको उदयपुरगढी गाउँपालिका २ स्थित घट्मामा एक दिने महिला स्वास्थय शिविर सम्पन्न भएको छ । उदयपुरगढी गाउँपालिकाको आयोजना र ओरेक नेपाल उदयपुरको समन्वयमा शिविर सम्पन्न भएको हो । एउटा महिला माथि भएको हिसां न्युनीकरणका लागि र महिलाको स्वास्थ्य अवस्था कस्तो छ भनेर वुझ्ने उद्देश्यले १६ दिने महिला हिंसा न्यूनिकरण अभियान अन्र्तगत महिला स्वास्थ्य शिविरको आयोजना गरिएको ओरेक नेपाल उदयपुरका मनोविमर...

मुद्दाको प्रकृया लम्विदा पीडितले थप पीडा भोग्नु परेको : महान्यायाधिवक्ता खरेल

मुद्दाको प्रकृया लम्विदा पीडितले थप पीडा भोग्नु परेको : महान्यायाधिवक्ता खरेल
उदयपुर / महान्यायाधिवक्ता अग्निीप्रसाद खरेलले गम्भिर प्रकृतिका अपराधको मुद्दाको प्रकृया लम्विदा पीडितले थप पीडा भोग्नु परेको बताएका छन् । उदयपुरको सदरमुकाम गाईघाटमा जिल्ला सरकारी वकिलको कार्यालय भवनको उद्घाटन गर्दै गम्भिर प्रकृतिका अपराधको मुद्दा चाँडो भन्दा चाँडै टुङ्गोमा पुर्याउन निरन्तर सुनुवाई प्रकृया योजना अघि सार्न अनुरोध गरेका थिए । उनले बलात्कार, यौनजन्य हिंसा, अपहरण जस्ता अपराधका घटनालाई...

उदयपुरे चेली रमिला बस्नेत मिस प्रदेशको दौडमा अब्बल ! मिस प्रदेश बनाउन यसरी भोट गरौं ! (फोटो फिचर सहित)

उदयपुरे चेली रमिला बस्नेत मिस प्रदेशको दौडमा अब्बल ! मिस प्रदेश बनाउन यसरी भोट गरौं ! (फोटो फिचर सहित)
उदयपुर / मंसिर १५ गते हुने मिस प्रदेश प्रतियोगिताको फाइनलमा उदयपुरे चेली रमिला बस्नेत अब्बल सावित बन्दै गएकी छिन् । चौदण्डीगढी नगरपालिका बेल्टारकी रमिला बस्नेत १ नं. प्रदेश स्तरीय मिस प्रदेश २०१८ को प्रतिष्पर्धामा अब्बल सावित बन्दै गएकी छिन् । १४ जिल्लाबाट छनोट भई मिस प्रदेश २०१८ को फाइनल प्रतिस्पर्धी मध्यै रमिला बस्नेत अब्बल छन् । मिस प्रदेशको फाइनल प्रतिष्पर्धा मंसिर १५ गते धरानको सभागृहमा हुने ...