कटारीकी एक किशोरी डेढ महीना देखि बेपत्ता
उदयपुर, उदयपुर कटारीकी एक १५ बर्षीय किशोरी डेढ महिनादेखि बेपत्ता भएकी छिन । कटारी नगरपालिका १४ लेखानी घर भएकी १५ बर्षीय सीता दाहाल डेढ महिनादेखि बेपत्ता भएपछि परिवारजन चिन्तामा परेका छन ।
गत कार्तिक २६ गते बिहान ९ बजे लेखानीबाट कटारी बजार जान हिडेकी सीता घर नफर्किएको उनका दाजु बिष्णु दाहालले बताए । सीतालाई उनका आफन्त, छर–छिमेक सबै तिर खोजी गर्दा पनि नभेटिएपछि गत मंसिर १० गते उनका दाजु बिष्णु दा...












