काठमाडौमा फेरी शक्तिशाली बम फिस्फोट
काठमाडौं– वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा बम विस्फोट भएको छ। शुक्रबार साँझ बसुन्धारास्थित घरमा भएको विस्फोटबाट गुरुङको कारमा पूर्ण रुपमा क्षती पुगेको छ भने घरका झ्याल ढोकामा पनि क्षती पुगेको प्रहरीले जनाएकाे छ।
अध्यक्ष गुरूङले बम बिस्फाेट हुँदा कार पूर्ण रूपमा क्षती भएकाे बताए। उनका अनुसार घरकाे तल्लाे तलामा ठूलाे क्षती भएकाे छ। विस्फाेटपछि आगलागी...













