ओखलढुंगामा भिषण आगलागी, आगो साढे ५ घण्टापछि नियन्त्रण
ओखलढुंगा । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–२, वाक्सामा आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन् । आगलागीबाट पशु चौपाया तथा घरका धनमाल पूर्ण रुपमा नष्ट भएको छ ।
बच्चाले माहुरीलाई आगो लगाउन खोज्दा आगलागी भएको थियो । आगोले नृपबहादुर कार्कीको घर तथा २ वटा भैंसी जलेका छन् । त्यस्तै जीतमाया राईको घर, गोठ र ९ वटा बाख्रा जलेर मरेका छन्, धीरेन्द्र कार्की र अमृतबहादुर कार्कीका पनि घर जलेका छन् ।
आगो नियन...












