उदयपुरमा विद्यार्थी काँप्ने, मुर्छा पर्न थालेपछि विद्यालय बन्द (तस्विर सहित)
सुखिलाल चौधरी, उदयपुर । उदयपुरमा एक विद्यालयमा पढ्दै गरेका विद्यार्थीहरु मुर्छा पर्न थालेपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ । त्रियुगा नगरपालिका ६ घनचक्रे स्थित इद्रावती आधारभूत विद्यालयका ९ जना विद्यार्थी मुर्छा पर्न, रुने कराउने, दारा किच्ने, चिच्याउन, थरथर काप्न थालेपछि एक हप्ताको लागि विद्यालय बन्द गरिएको छ ।
केही दिनदेखि यहाँका ९ जना विद्यार्थी मुर्छा पर्न, रुने, कराउने चिच्याउने, धाम...












