भारतमा मोदीले फेरि सत्ता पाएपछि नेपालमा नयाँ रणनीति अपनाउँदै ‘रअ’

भारतमा मोदीले फेरि सत्ता पाएपछि नेपालमा नयाँ रणनीति अपनाउँदै ‘रअ’
काठमाडौं । भारतको लोकसभा निर्वाचन सम्पन्न हुनेवित्तिकै नेपालमा भारतीय गुप्तचर संस्था ‘रअ’ले आफ्ना गतिविधिहरूलाई बढाएको छ । भारतबाट आएका र नेपालका आफ्ना एजेन्टहरूलाई ‘रअ’ले सक्रिय बनाएको हो । लैनचौरस्थित भारतीय राजदूतावासमा मुख्य कार्यालय स्थापना गरेको ‘रअ’ले काठमाडौं उपत्यकाभित्र १५ स्थानमा अस्थायी सम्पर्क कार्यालयहरू खोलेको भारतीय दूताबास निकट स्रोतले बतायो । स्रोतका अनुसार ती कार्यालयह...

२८ थान सखुवाको अवैध काठ बरामद

२८ थान सखुवाको अवैध काठ बरामद
उदयपुर । उदयपुरमा बुधबार अवैध रुपमा अटोमा ल्याउदै गरेको २८ थान सखुवाको काठ बरामद गरिएको छ । बेलका नगरपालिका ९ भचुवा चोकमा स.१ ह २८२७ नम्वरको अटोमा अबैध रुपमा ल्याउदै गरेको २८ थान सखुवाको चिरान काठ बरामद गरिएको हो । भचुवा चोकमा काठ ल्याउँदै गर्दा गस्ति टोलीले पक्राउ गरी आवश्यक कारबाहीका लागि सव–डिभिजन वन कार्यालय मैनामैनिमा बुझाईएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

दुर्घटनाको विभत्स दृश्य देख्ने बृद्धाको ज्यान गयो

दुर्घटनाको विभत्स दृश्य देख्ने बृद्धाको ज्यान गयो
उदयपुर । दुर्घटनामा विभत्स दृश्य देखेपछि वेहोस भएकी उदयपुरकी एक बृद्धा महिलाको उपचारको लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको छ । बिहान मोटरसाईकल दुर्घटना हेर्न चौदण्डीगढी नगरपालिका ७ लाटिखोला पुगेकी ७४ बर्षीया चरणमाया राईले दुर्घटनाको विभत्स दृश्यदेखेपछि वेहोस भएकी थिइन । घटनास्थलमा नै वेहोस भएर ढलेकि राईलाई उपचारका लागि प्राथामिक स्वास्थ्य चौकी बेल्टार लैजाँदै गर्दा बाटोमा नै मृत्यु स्थानीय केदा...

एपिएफ उदयपुर रमपम गोल्ड कपको फाइनलमा प्रवेश

एपिएफ उदयपुर रमपम गोल्ड कपको फाइनलमा प्रवेश
उदयपुर । सशस्त्र प्रहरी फुटबल (एपिएफ) क्लब काठमाडौं उदयपुरमा जारी ‘छैठौं उदयपुर रमपम गोल्ड कप २०७६ फुटबल प्रतियोगिता’ को फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनलमा मोरङ ट्रेनिङ सेन्टर मोरङलाई २–० को फराकिलो अन्तरले पराजित गर्दै एपिएफ फाइनलमा प्रवेश गरेको हो । उपाधिका लागि दावेदार मानिएको दुवै टिम खेलको सुरुवातमै आक्रामक बनेका थिए । सशस्त्रले सुरुवातको ११ औं मिनेटमै हरि कार्कीले पाएको अवस...

चौदण्डीगढी ७ गोलले विजय

चौदण्डीगढी ७ गोलले विजय
उदयपुर । अखिल नेपाल फुटबल संघद्वारा संचालित उपमेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगिताको बुधबार विहानको खेलमा चौदण्डीगढी नगरपालिकाले शुन्यको विरुद्ध ७ गोलले विजय भएका छन् । सशस्त्र प्रहरी बल काठमाडौ हल चौकको स्टेडियममा चौदण्डीगढी नगरपालिका र पोखरा महानगरपालिका विच भएको खेलमा चौदण्डीगढी नगरपालिका ७ गोलले विजय भएको छ । गोल गर्नेमा चौदण्डीगढी नगरपालिकाका खेलाडी जर्सी नं. ११ का चुम्लुङ्मा राईल...

सुनकोशीमा डुवेर दुई विद्यार्थी वेपत्ता

सुनकोशीमा डुवेर दुई विद्यार्थी वेपत्ता
उदयपुर । उदयपुर र खोटाङ सिमाना भएर बग्ने सुनकोशी नदीमा डुवेर दुई विद्यार्थी वेपत्ता भएका छन् । लिम्चुङबुङ गाउँपालिका १ बाँसबोटेका बुत्कु माध्यमिक विद्यायलका विद्यार्थी १६ वर्षिय देव कुमार राई र १४ वर्षिय प्रविन राई सुनकोशीमा माछा मार्ने क्रममा डुवेर वेपत्ता भएको हो । उनीहरु माछा मार्ने क्रममा सुनकोशी नदीमा वेपत्ता भएको स्थानीय बुत्कु माविका शिक्षक शिवराम राईलाई उध्रित गर्दै लिम्चुङबुङ गाउँपालिका ...

गुठी विधेयक खारेजी माग गर्दै उर्लियो जनसागर(फोटोफिचर)

गुठी विधेयक खारेजी माग गर्दै उर्लियो जनसागर(फोटोफिचर)
काठमाडौं । सरकारले राष्ट्रियसभामा दर्ता गरेको गुठी विधेयक फिर्ता गर्ने घोषणा गरे पनि विधेयक खारेजीको माग गर्दै काठमाडौंमा बुधबार प्रदर्शन गरिएको छ। विभिन्न ठाउँबाट नेपाली झण्डा बोकेर सुरू भएको र्‍याली माइतीघर मण्डलातर्फ अघि बढ्दा सवारी आवागमनमा भने समस्या भएको छ। सडकमा प्रदर्शनकारीले गुठी विधेयक खारेजीको नारा लगाइराखेका छन्। गुठियार तथा नेवा देय: दबुलगायतको आह्वानमा ग...

उदयपुरमा टिप्परको ठक्करबाट दुई जनाको घटनास्थमै मृत्यु (फोटो फिचर सहित)

उदयपुरमा टिप्परको ठक्करबाट दुई जनाको घटनास्थमै मृत्यु (फोटो फिचर सहित)
उदयपुर ।उदयपुरको चौदण्डीगढी नगरपालिका ७ भुल्के लाटी खोलामा टिप्परको ठक्करबाट मोटर साइकलमा सबार दुई जनाको घटना स्थलमै मृत्यु भएको छ । निर्माणधिन मदनभण्डारी राजमार्गमा प्रयोग भएको टिप्परको ठक्करबाट चौदण्डीगढी नगरपालिका ४ बर्खेडाँडा बस्ने ४६ वर्षे खगेन्द्र राई र ४५ वर्षे जीवन राईको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बीरबहादुर बुढामगरले जानकारी दिए । बसाहाबाट वेल्टार बजार जाँ...

उदयपुरमा विद्यार्थी मुर्छा पर्ने रोग अझै नियन्त्रणमा आएन

उदयपुरमा विद्यार्थी मुर्छा पर्ने रोग अझै नियन्त्रणमा आएन
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ६ घनचक्रे स्थित इद्रावती आधारभूत विद्यालयका विद्यार्थी मुर्छा पर्न, रुने कराउने, दारा किच्ने, चिच्याउन, थरथर काप्न रोग अझै नियन्त्रणमा आउन सकेको छैन् । गत जेष्ठ २ गतेबाट देखा परेको सो अज्ञात रोगले ९ जना विद्यार्थी मुर्छा पर्ने, रुने, कराउने चिच्याउने, धामी जस्तै खेल्ने, पुरै बेहोस नहुने, मुठ्ठी बाँध्ने लगायतका कार्य गर्ने रोग अझै नियन्त्रणमा आउन सकेको छैन् । अ...

संकटालाई हराउँदै गोर्खा व्वाईज सेमिफाईनलमा प्रवेश

संकटालाई हराउँदै गोर्खा व्वाईज सेमिफाईनलमा प्रवेश
उदयपुर । छैटौँ उदयपुर रमपम गोल्ड कपका मंगलबारको खेलमा संकटा क्लब काठमाडौंलाई हराउँदै गोर्खा व्वाईज कल्व सेमिफाईनलमा प्रवेश गरेको छ । गोर्खा व्वाईज क्लव रुपन्देहीले २–१ ले संकटा क्लव काठमाण्डौँलाई पछि पार्दै सेमिफाइनलमा प्रवेश गरेको हो । प्रतिस्प्रधात्मक खेलको ५१ औँ मिटनमा गोर्खा व्वाईज क्लवका जर्सी नम्बर ७ को फोफानाले गोल गर्दै आफ्नो टिमको खाता खोलको थियो । लगातार अर्को गोल ६५ औँ मिनटमा जर्सी नम्...