उदयपुरमा एमालेबाट क्षेत्र नं. १ मा मन्जु र क्षेत्र नं. २ मा श्रेष्ठ

उदयपुरमा एमालेबाट क्षेत्र नं. १ मा मन्जु र क्षेत्र नं. २ मा श्रेष्ठ
उदयपुर - आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि उदयपुरमा नेकपा एमालेबाट करिव करिव उम्मेदबारको नाम फाइनल भएको छ । प्रतिनिधि सभाको निर्वाचनको लागि उदयपुरमा क्षेत्र नं. १ मा मन्जु कुमारी चौधरी र क्षेत्र नं. २ मा ज्ञानेन्द्र श्रेष्ठ (काजी) लाई उम्मेदबार बनाएको स्रोतले जानकारी दिइएको छ ।स्रोतका अनुसार टिकटमा उदयपुरको फाइनल भएपनि आधिकारिक सार्वजनिक भएको छैन् । मन्जु चौधरी संविधान स...

उदयपुरमा सत्ता गठबन्धनबाट क्षेत्र नं. १ मा डा. खड्का, क्षेत्र नं. २ मा समाजवादीबाट खतिवडा

उदयपुरमा सत्ता गठबन्धनबाट क्षेत्र नं. १ मा डा. खड्का, क्षेत्र नं. २ मा समाजवादीबाट खतिवडा
उदयपुर – सत्ता गठबन्धनले प्रतिनिधि सभा निर्वाचनका लागि टिकटको भागबन्डा लगभग फाइनल गरेको छ । उदयपुरमा सत्ता गठबन्धनमा क्षेत्र नं. १ मा प्रतिनिधि सभाका लागि पुनः डा. नारायण खड्काले पाउने भएको स्रोतले जानकारी दिइएको छ । डा. खड्का बहालबाला परराष्ट्र मन्त्री पनि हुन् । यस्तै क्षेत्र नं. २ मा प्रतिनिधि सभाका लागि नेकपा एकीकृत समाजवादीका उपमाहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाको टिकट फाइनल भएक...

उदयपुरमा मोटर साइकल र अटो एक आपसमा ठक्कर खाँदा श्रमितिको मृत्यु, श्रीमान् घाइते

उदयपुरमा मोटर साइकल र अटो एक आपसमा ठक्कर खाँदा श्रमितिको मृत्यु, श्रीमान् घाइते
उदयपुर - उदयपुरको त्रियुगा नगरपालिका ३ मिलन चोकमा विहिबार मोटर साइकल र अटो एक आपसमा ठक्कर खाँदा श्रीमतिको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन् । मिलन चोकमा विहिबार साँझ ७ बजेको समयमा स १ ह २०७६ नम्बरको अटोलाई प्र.१–०५–००१ प २१८६ नम्बरको मोटर साइकलले पछाडीबाट ठक्कर दिँदा मोटर साइकलमा सबार त्रियुगा नगरपालिका १२ का दिलिप श्रेष्ठको श्रमिति वर्ष ४५ की तुलसा श्रेष्ठको मृत्यु भएको जिल्ला ट्राफिक प...

उदयपुरमा खोलियो मुख्य निर्वाचन अधिकृतको कार्यालय

उदयपुरमा खोलियो मुख्य निर्वाचन अधिकृतको कार्यालय
उदयपुर - आसन्न ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेस सभा सदस्य पदको निर्वाचनको लागि उदयपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला समन्वय समिति उदयपुरको भवनमा शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालयकाे स्थापना गरिएको हो । मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायधिश कृष्णप्रसाद सुवेदीले साइनबोर्ड राख्दै प्रतिनिधि र प्रदेस सभा सदस्य पदको निर्वाचन सम्बन्धि तोकिए बमोजिमका सम्पूर्ण कार्यह...

आजबाट नागरिक बहस डट कम ५ औं वर्षमा प्रवेश

आजबाट नागरिक बहस डट कम ५ औं वर्षमा प्रवेश
नागरिक बहस डटकम क्रिएशन मिडिया नेटवर्क प्रा.लि.द्वारा सञ्चालित डिजिटल पत्रिका हो । ‘समाज रुपान्तरणका लागि खोज पत्रकारिता’ स्पष्ट विचार र तथ्यमा आधारित सत्य समाचार नागरिक बहसको मुलमन्त्र हो । राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र आम जनताको पक्षधर समाचार पोर्टलका रुपमा यसलाई बिकास गर्ने क्रममा हामी निरन्तर प्रयासरत रहेका छौँ । जनताका नैसर्गिक अधिकार रक्षाका लागि सत्य र तथ्यमा आधारित पत्रकारिताका क्रममा ...

रामपुर बजार अनुगमनमा अखाद्य समान बेच्नेलाई १ लाख २० हजार जरिवाना

रामपुर बजार अनुगमनमा अखाद्य समान बेच्नेलाई १ लाख २० हजार जरिवाना
उदयपुर - उदयपुरको बेलकामा भएको चाडपर्व केन्द्रीत बजार अनुगमनमा संयुक्त अनुगमन टोलीले धेरै पसलेलाई कार्वाही गरेको छ । बुधबार बेलका नगरपालिका समेत संलग्न संयुक्त जिल्ला अनुगमन टोलीले रामपुर बजारका विभिन्न पसलहरुलाई मापदण्ड विपरितका समानहरु विक्रि वितरण गरेको अभियोगमा एक दर्जन पसललाई जरिवाना गरेको हो । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा भएको अनुगमनबाट बेलका ९ रामपुर बजारको सगरमाथा एग्रीकल्चर प्राली...

उदयपुरमा काँग्रेसबाट थारुलाई टिकट नदिए विद्रोह गर्ने चेतावनी

उदयपुरमा काँग्रेसबाट थारुलाई टिकट नदिए विद्रोह गर्ने चेतावनी
उदयपुर- नेपाली काँग्रेस निकट भातृ संस्था नेपाल थारु संघ उदयपुरले थारु समुदायको उम्मेद्वारलाई टिकट नदिए बिद्रोह गर्ने चेतावनी दिएको छ । बुधबार एक बिज्ञप्ती जारी गर्दै आसन्न प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा नेपाली काँग्रेसले टिकट वितरणमा थारु समुदायलाई स्थान नदिए परिणाम प्रतिकुल आउने चेतावनी दिईएको हो । नेपाल थारु संघ उदयपुरका सभापति डा. भोगेन्द्र चौधरीद्धारा जारी विज्ञप्तीमा प्रतिनिधिसभाका ल...

एमाले रौतामाई गाउँ पार्टी उपाध्यक्ष राई र विष्णुकुमारी मल्ल नेकपा एसमा प्रबेश

एमाले रौतामाई गाउँ पार्टी उपाध्यक्ष राई र विष्णुकुमारी मल्ल नेकपा एसमा प्रबेश
उदयपुर - नेकपा एमाले रौतामाई गाउँपार्टी कमिटीमा उपाध्यक्ष र अखिल नेपाल महिला संघ उदयपुरका सचिवालय सदस्यले एमाले परित्याग गरि नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीमा प्रबेश गरेको छ । नेकपा एमाले दक्षिण पन्थी भासमा भासिएको चरम गुटबन्दीमा लागेको पार्टी भित्र विभेद गर्ने गरेको र योगदानको कुनै मुल्याङ्गकन नगर्ने गरेकाले एमाले परित्याग गरिएको रौतामाई गाउँ पार्टीका उपाध्यक्ष खिलराज राई र अखिल नेपाल ...

बैंककाे ब्याजदर बढाउने निर्णयप्रति जिल्ला उद्योग वाणिज्य संघ उदयपुरले आन्दोन गर्ने चेतावनी

बैंककाे ब्याजदर बढाउने निर्णयप्रति जिल्ला उद्योग वाणिज्य संघ उदयपुरले आन्दोन गर्ने चेतावनी
उदयपुर - जिल्ला उद्योग बाणिज्य संघ उदयपुरले नेपाल राष्ट्र बैंकले ब्याजदर नघटाए आन्दोलन गर्ने चेतावनी दिएको छ । मंगलबार संघको सभाहलमा पत्रकार सम्मेलन गर्दै संघले ब्याजदर एक अंकको बनाउन माग गरेको छ । संघले मंगलबारै जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल राष्ट्र बैंकका गर्भनरलाई ज्ञापन पत्र बुझाउँदै ब्याजदर घटाउन माग गरेको थियो । बैकं तथा बित्तिय संस्थाहरुले लगानीमा बढाएको ब्याजदरले उद्योगी ब्यवसायी त...

महंगी र चर्को ब्याजदर विरुद्ध जिल्ला उद्योग वाणिज्य संघ उदयपुर आन्दोलित

महंगी र चर्को ब्याजदर विरुद्ध जिल्ला उद्योग वाणिज्य संघ उदयपुर आन्दोलित
उदयपुर - महगीं र चर्को ब्याज नियन्त्रण गर्न माग राख्दै जिल्ला उधोग बाणिज्य संघ उदयपुर आन्दोलनको तयारीमा जुटेको छ । शनिबार जिल्ला उद्योग वाणिज्य संघ उदयपुरका अध्यक्ष चुडामणि कार्कीको अध्यक्षतामा बसेको बैठकले आन्दोलनको संघर्षको कार्यक्रम सार्वजनिक गरेको छ । पछिल्लो समय महंगी नियन्त्रण गर्नुको सट्टा सरकारले नै महंगी बढाएको उद्योगी व्यवसायीहरुको आरोप रहेको छ । बैकं तथा बित्तिय संस्थाहरुले लगानीमा ब...