बैंककाे ब्याजदर बढाउने निर्णयप्रति जिल्ला उद्योग वाणिज्य संघ उदयपुरले आन्दोन गर्ने चेतावनी
उदयपुर - जिल्ला उद्योग बाणिज्य संघ उदयपुरले नेपाल राष्ट्र बैंकले ब्याजदर नघटाए आन्दोलन गर्ने चेतावनी दिएको छ । मंगलबार संघको सभाहलमा पत्रकार सम्मेलन गर्दै संघले ब्याजदर एक अंकको बनाउन माग गरेको छ । संघले मंगलबारै जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल राष्ट्र बैंकका गर्भनरलाई ज्ञापन पत्र बुझाउँदै ब्याजदर घटाउन माग गरेको थियो ।
बैकं तथा बित्तिय संस्थाहरुले लगानीमा बढाएको ब्याजदरले उद्योगी ब्यवसायी त...













