एक अटोमा नौं जना सबार, दुर्घटनामा बालकको मृत्यु
उदयपुर - उदयपुरमा सोमबार साँझ अटो दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । त्रियुगा नगरपालिका १४ दियाले स्थित गाईघाट दिक्तेल सडक खण्डमा प्र. १–०५–००१ ह ००२७ नम्बरको अटो दुर्घटना एक बालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा त्रियुगा नगरपालिका ४ का तिर्थ मगरको ५ वर्षिय छोरा नुजल मगरको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रमुख लोक बहादुर दियालीले जानकार...











