गठबन्धन बाहेकका उम्मेदबारलाई भोट मागे कारबाही हुने : काबा सभापति राई
नेपालटार - नेपाली काँग्रेस उदयपुरका कार्यबहाक सभापति भिमचन्द्र राईले गठबन्धनका आधिकारिक उम्मेदबार बाहेकका उम्मेदबारलाई भोट मागे कारबाही हुने चेतावनी दिएका छन् । उदयपुर निर्वाचन क्षेत्र नं. २ अन्तर्गत नेपालटारको चुनावी सभामा यस्तो बताएका हुन् ।
उनले काँग्रेस, माओवादी वा एकीकृत समाजवादीका नेता कार्यकर्ताले पनि गठबन्धन बाहेकलाई भोट मागे कारबाही हुने बताए । उनले पाँच दलिय संयन्त्रमा सामाजिक संजाल अ...













