आर्थिक संकट झेल्दै बालहेल्पलाईन
उदयपुर । आर्थिक संकटकाकारण जिल्लाको एक मात्र बालहेल्पलाईन १०९८ सञ्चालनमा कठिनाई भएको छ ।
सार्कविकास कोष, केन्द्रिय बालकल्याण समितिसँगको सहकार्यमा नेस्पेक उदयपुरले १० बर्ष अघिदेखि सञ्चालन गरेको हेल्पलाईन आर्थिक अभावकैकारण समस्यामा परेको हो ।
बालबालिकाको आपतकालिन उद्धार, राहत, परामर्श तथा संरक्षण र सेवाका लागि सञ्चालित हेल्पलाईनमा सडक, यातायात, श्रम शोषणमा परेका बालबालिका आउने गरेको संस्थाका महासच...












