स्वान नेपालद्धारा विद्यालय र महिला समूहलाई सहयोग

स्वान नेपालद्धारा विद्यालय र महिला समूहलाई सहयोग
उदयपुर । नेपाल लोक कल्याण संघ स्वानले आफ्नो स्थापना भएको २५ औं बर्षको अवसरमा विद्यालय र महिला समूहलाई सहयोग गरेको छ । उदयपुरको कटारी नगरपालिका ७ रतनपुर अवस्थित कालिका माध्यमिक विद्यालयलाई शुद्ध खानेपानीको लागि १ लाख ६८ हजार सहयोग गरेको छ भने शैक्षिक सामग्री ५२ हजार बराबरको बितरण गरिएको छ । कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक कल्पना कार्की बस्नेतले यस विद्यालयलाई ५ बर्ष सम्म निरन्तर विविध क्षेत...

त्रियुगा सभ्यता र विकास नामक स्थानीय पाठ्यक्रम लागू हुने

त्रियुगा सभ्यता र विकास नामक स्थानीय पाठ्यक्रम लागू हुने
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाले आगामी जेष्ठबाट त्रियुगा सभ्यता र विकास नामक स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । नगरक्षेत्र भित्रका सवै विद्यालयहरुमा यसै शैक्षिक वर्षबाट लागु हुने गरी त्रियुगा सभ्यता र विकास अभियान नामक स्थानीय पाठ्यक्र निर्माण गर्न लागिएको हो । त्रियुगा नगरपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखाले यसै वर्षबाट स्थानीय शिक्षा लागू गर्न लागिएको नगर प्रमुख बलदेव चौधरील...

पुस्तक नहुँदा विद्यालयको पठन पाठन प्रभावित

पुस्तक नहुँदा विद्यालयको पठन पाठन प्रभावित
राजेन्द्र महतो, लहान । सिरहामा नयाँ शैक्षिकसत्र सुरु भइसके पनि हालसम्म सामुदायिक विद्यालयमा पाठ्यपुस्तक उपलब्ध हुन नसकेका कारण विद्यार्थी समस्यामा परेका छन् । शैक्षिकसत्र सुरु भएको तीन हप्ता बित्दा पनि अहिलेसम्म पाठ्यपुस्तक उपलब्ध हुन नसकेका कारण विद्यार्थीको पठन पाठन प्रभावित भएको हो । स्थानीय तहले पाठ्य पुस्तक किन्ने पैसा विद्यालयलाई उपलब्ध नगराउँदा पाठ्यपुस्तकको अभावमा विद्यार्थीको पठन पाठन प्र...

त्रियुगा नगरपालिकाको जनतासंग मेयर कार्यक्रमद्वारा निःशुल्क स्वास्थ्य शिविर संचालन (१८ तस्विर)

त्रियुगा नगरपालिकाको जनतासंग मेयर कार्यक्रमद्वारा निःशुल्क स्वास्थ्य शिविर संचालन (१८ तस्विर)
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाद्वारा जनतासँग मेयर कार्यक्रम अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर संचालन भएको छ । त्रियुगा नगरपालिकाको आयोजनामा जेष्ठ नागरिक, महिला तथा किशोरी र बालबालिकाहरुको निःशुल्क स्वास्थ्य शिविर वडा नं. १ को जोगिदहबाट संचालन गरिएको छ । स्वास्थ्य शिविर वैशाख २८ गतेसम्म १६ वटै वडामा संचालन हुने छ । स्वास्थ्य शिविरमा २ सय ५ जनाले सेवा लिएका थिए । सेवा लिनेमा बढी महिलाहर...

लाइसेन्स फेल चिकित्सक राष्ट्रपतिद्वारा विभूषित

लाइसेन्स फेल चिकित्सक राष्ट्रपतिद्वारा विभूषित
काठमाडौं -  नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा पटकपटक अनुतीर्ण व्यक्ति चिकित्सकको रुपमा आइतबार राष्ट्रपतिद्वारा बिभूषित भएको पाइएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण (निलकण्ठ नगरपालकिा–३ शान्त बजार धादिङ) मा कार्यरत राम थापा क्षेत्री प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) पदकबाट विभूषित भएको फेला परेको हो। मेडिकल काउन्सिलले लिने काउन्सिलको दर्ता प्रमा...

स्ट्याण्डर्ड भिजन एकेडेमीद्वारा १० विद्यार्थीलाई चाँदीको सिक्री प्रदान (फोटो फिचर)

स्ट्याण्डर्ड भिजन एकेडेमीद्वारा १० विद्यार्थीलाई चाँदीको सिक्री प्रदान (फोटो फिचर)
उदयपुर । स्ट्याण्डर्ड भिजन एकेडेमी मोतिगडाले गत वर्षको वार्षिक परीक्षामा उत्कृष्ठ १० विद्यार्थीलाई चाँदीको सिक्रीले पुरस्कृत गरेको छ । विद्यालयले एक कार्यक्रमका विच २०७४ सालको वार्षिक परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने १० जना विद्यार्थीलाई दुई दुई तोला चाँदीको सिक्री सहित प्रमाण पत्र प्रदान गरेको हो । पुरस्कृत हुनेमा निशान राई, अविरल राई, सन्ध्या कार्की, उर्मिला राई, दिपिका थापा, रुजा राउत, विपिन र...

भाइको नाममा परीक्षा दिने दाइ पक्राउ

भाइको नाममा परीक्षा दिने दाइ पक्राउ
लहान । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा भाइको स्थानमा परीक्षा दिइरहेका एक नक्कली परीक्षार्थीलाई सिरहाको मिर्चैयास्थित परीक्षा केन्द्रबाट पक्राउ गरिएको छ । मिर्चैया नगरपालिका–५ स्थित मोहन मावि परीक्षा केन्द्रमा भाइको नाममा एसइई परीक्षा दिइरहेको अवस्थामा कल्याणपुर नगरपालिका–५ निवासी १९ वर्षीय अमनकुमार गोइतलाई पक्राउ गरिएको हो । गोपाल सर्युग नायक जनता मावि भेडियाबाट परीक्षा दिन आएका १७ व...

सिरहामा एचआईभी एड्सबाट २४ जनाको मृत्यु, १ सय ८७ संक्रमित

सिरहामा एचआईभी एड्सबाट २४ जनाको मृत्यु, १ सय ८७ संक्रमित
राजेन्द्र महतो, लहान । सिरहामा एचआइभी एड्सबाट मृत्यु हुनेको संख्या २४ जना पुगको छ । मंगलबार पत्रकार र स्वास्थ्यकर्मी बीच भएको एक अन्तरक्रिया कार्यक्रममा सिरहामा १ सय ८७ जना एचआईभी एड्सबाट संक्रमित भएको जनाएको छ । सिरहाको लहान स्थित रहेको आरटी सेन्टरमा फागुन मसान्तसम्म पुरुष ९७, महिला ७१, तेस्रो लिङ्गगी २, बालक १३ र बालिका ४ जना गरी १ सय ९७ जना एचआईभी संक्रमित रहेको जनाएको छ । संक्रमित मध्ये १ स...

प्रदेश २ को स्थगित र रद्द परीक्षा चैत्र २२ देखि सुरु (तालिकासहित)

प्रदेश २ को स्थगित र रद्द परीक्षा चैत्र २२ देखि सुरु (तालिकासहित)
काठमाडौं  : राष्ट्रिय परीक्षा बोर्डले प्रदेश २ मा रद्द र स्थगित गरिएको एसईईको परीक्षा चैत २२ देखि २९ गतेसम्म संचालन हुने निर्णय गरेको छ । सोमबार बसेको बोर्डको बैठकले चैत्र २२ देखि २९ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको सदस्य सचिव दुर्गा प्रसाद अर्यालले बताए । चैत्र १० गतेबाट शुरु भएको परीक्षाको चौथो दिन रद्द गरिएको विज्ञान विषयको परीक्षा २२ गते लिनेछ । २३ गते सामाज...

पुस्तकालयलाई जिवन्त दिन सके समृद्ध समाज निर्माण गर्न सकिने

पुस्तकालयलाई जिवन्त दिन सके समृद्ध समाज निर्माण गर्न सकिने
उदयपुर । एउटा मानिसको बिचारले समाज परिर्बतन हुन्छ त्यो बिचार जन्माउने थलो किताब हो, किताब पुस्तकालयमा पाईन्छ । पुस्तकले संसार चिनाउँछ । पुस्तकले मानिसको जीवन के हो बुझाउँछ । संसारमा भएको जति पनि अग्रगामी परिर्बतन पुस्तकको अध्यायनबाट सम्भब भएको हो । पुस्तकबाटै राज्य संचालन हुने र नीति नियम तथा रुपान्तरण त्यहि पुस्तकको अध्ययनले गर्दछ । मानिस पनि एक पुस्तक हो । अनि ज्ञानको भण्डार पनि हो । तर यसलाई प...