मलेरियाका लागि प्रयोग हुने क्लोरोक्वीन कोरोनाको उपचारमा प्रभावकारी

मलेरियाका लागि प्रयोग हुने क्लोरोक्वीन कोरोनाको उपचारमा प्रभावकारी
एजेन्सी । विगतमा मलेरियाका विरामीको उपचारमा प्रयोग गरिएको क्लोरोक्वीन कोरोना भाइरसको संक्रमितको उपचारमा पनि निकै प्रभावकारी भएको पाइएको छ । क्लोरोक्वीन विगत दशकौंदेखि प्रयोगमा छ तर अफ्रिकी मुलुकमा यो मलेरियाका विरामीको औषधिप्रति रेसिस्टेन्ट निकै बढी हुने गरेकाले यसको प्रयोग कम हुँदै गएको छ । तर हालै यो औषधिको चीनमा गरिएको क्लिनिकल टेस्टमा यसले कोरोना संक्रमित विरामीमा ज्वरो कम गर्न तथा फोक्सोको स...

कोरोनासँग डरायो शक्तिशाली देश अमेरिका, नयाँ संक्रमित धेरै

कोरोनासँग डरायो शक्तिशाली देश अमेरिका, नयाँ संक्रमित धेरै
एजेन्सी । विश्वको सबैभन्दा शक्तिशाली मुलुक अमेरिका नोभल कोरोना भाइरससँग डराएको छ। कोरोना भाइरसको पछिल्लो विश्व विवरण अनुसार बितेका २४ घण्टामा अमेरिकामा धेरै नयाँ संक्रमित भेटिएका छन्। बितेको २४ घण्टामा त्यहाँ ७ हजार ६ सय ८६ जना नयाँ संक्रमित थपिएका हुन्। योसँगै अमेरिकामा कुल संक्रमितको संख्या २७ हजार ६९ पुगेको छ। हिजो भने सबैभन्दा बढी संक्रमित इटालीमा भेटिएका थिए। अमेरिकामा हालसम्म कोरोना भाइर...

अमेरिकी पत्रकारलाई देश छोड्न चीनको निर्देशन 

अमेरिकी पत्रकारलाई देश छोड्न चीनको निर्देशन 
एजेन्सी- चीनले तीन अमेरिकी सञ्चार संस्थाका पत्रकारलाई निष्कासन गर्ने भएको छ । चिनियाँ विदेश मन्त्रालयले अमेरिकी सञ्चारमाध्याम न्युयोर्क टाइम्स, वासिंगटन पोस्ट र वाल स्ट्रिट जर्नलका पत्रकारको प्रेस प्रमाणपत्र रद्द गर्ने बताएको हो र ती पत्रकारलाई तुरुन्तै देश छोड्न पनि निर्देशन दिएको छ ।  तर कति पत्रकार निष्कासनमा परेका हुन् भन्ने स्पष्ट भएको छैन । निष्कासनमा परेका पत्रकारले हङकङ, मकाउमा बस...

भारतले आइतबारदेखि सीमानाका बन्द गर्दै

भारतले आइतबारदेखि सीमानाका बन्द गर्दै
काठमाडौं । कोरोना भाइरसको महामारी रोक्न भारतले आइतबार राति १२ बजेदेखि लागू हुने गरी नेपाल, भुटान र म्यानमारका सीमानाका बन्द गर्ने निर्णय गरेको छ। भारतीय गृह मन्त्रालयको फेरनर्स डिभिजनअन्तर्गतको अध्यागमन सेक्सनका तर्फबाट उपसचिव समिम अहमदद्वारा शुक्रबार साँझ जारी सूचनामा नेपालीहरूको आवतजावत प्रभावित नहुने स्पष्ट पारिएको छ।भारतले नेपालका चारसहित चार मुलुकका २० नाकाबाट विदेशी यात्रुहरूको आवागमन बन्द ग...

कोरोना भाइरसको उद्गम स्थल कहाँ हो ? चीन, अमेरिका कि इजरायल ।

कोरोना भाइरसको उद्गम स्थल कहाँ हो ? चीन, अमेरिका कि इजरायल ।
काठमाडौं । कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा बढेपछि यो कसरी उत्पन्न भयो भन्ने प्रश्न अझधेरै आम चासोको विषय बनेको छ । धेरै मानिसहरु मिडियामा रिपोर्ट गरिए जस्तो यो कुनै जंगली चमेराबाट मानिसमा फैलिएको मान्न तयार छैनन् किनकी यस्तो हुँदा त्यसले महामारी कै रुप लिइने सम्भावना कम हुन्छ । त्यसैले चीनको वुहानका बस्ने एक जातका चिनियाँले चमेरो खाएका कारण यो फैलिएको वा समुन्द्रबाट निकालिएको सर्पबाट मानि...

राजदरबारको सुखसयल त्याग्दै फुच्चे छोरो बोकेर किन क्यानडा गए ह्यारी–मेघन ?

राजदरबारको सुखसयल त्याग्दै फुच्चे छोरो बोकेर किन क्यानडा गए ह्यारी–मेघन ?
एजेन्सी - १९ मे २०१८। बेलायतको इतिहासमा एउटा यस्तो घटना भयो जसले बेलायत मात्र होइन, विश्वकै ध्यान खिच्यो। सबैभन्दा पूरानो लोकतन्त्र बेलायतमा अहिले पनि राजसंस्था छ। त्यहाँ राजसंस्थामात्र छैन नागरिकमा त्यसप्रति आस्था र गौरव पनि छ। दुई वर्षअघि त्यही राजसंस्थामा एक नयाँ सदस्य थपिँदै थिइन्। राजकुमार ह्यारीकी दुलही मेघन मर्केल बेलायती राजपरिवारमा भित्रिएकी अन्य युवतीजस्ती थिइनन्। उनी न गोरी थिइन्, न क...

गिनिज बुक अफ वल्र्ड रेकर्ड राख्न सफल उदयपुरका दुई युवा सम्मानित

गिनिज बुक अफ वल्र्ड रेकर्ड राख्न सफल उदयपुरका दुई युवा सम्मानित
उदयपुर । गिनिज बुक अफ वल्र्ड रेकर्ड राख्न सफल उदयपुरका दुई युवा सम्मानित भएको छ । सम्मानित हुनेमा गिनिज वल्र्ड रेकर्ड राख्न सफल उल्टो मोटर साइकल चालक चित्रकुमार कार्की र काँधमा खुट्टा राखेर मोटर साइकल चलाउने धनश्याम श्रेष्ठ (मनिस) लाई एक कार्यक्रम विच सम्मान पत्र सहित सम्मानित भएको हो । उनीहरुलाई गिनिज बुक अफ वल्र्ड रेकर्डका संस्थापक डा.पताभि राम र डा. सान्थी देवीले सम्मान पत्र हस्तान्तरण गरेका ...

सन्तानलाई आमाको माया !

सन्तानलाई आमाको माया !
एजेन्सी / सिड्नी — अस्ट्रेलियामा गत वर्षको सेप्टेम्बरदेखि फैलिएको डढेलोमा झण्डै ५० करोड पशुपन्छी मारिएको समाचार सार्वजनिक भइरहेका छन् । यसैबीच जंगलको भीषण डढेलोमा फसेका हजारौँ जनावरको उद्धार पनि भइरहेको छ । घाइते जनावरहरुको उपचार पनि भइरहेको छ ।  डढेलोले डढेका जनावरको हृदयविदारक तस्बिरहरु सार्वजनिक भइरहेका छन् जसमध्ये एउटा फोटोले सामाजिक सञ्जालमा ध्यान तानिरहेको छ। अस...

जलवायु परिवर्तनको प्रत्यक्ष बालबालिका तथा महिलामा असर

जलवायु परिवर्तनको प्रत्यक्ष बालबालिका तथा महिलामा असर
उदयपुर । जलवायु परिवर्तनको प्रत्यक्ष असर महिला तथा बालबालिकामा देखापरेको एक तथ्यांकले देखाएको छ । जलवायु, न्याय–महिला सहभागितात्मक कार्यगत अनुसन्धान, कार्यक्रमअन्र्तगत ल एण्ड डेभलपमेन्ट एसिया प्यासिफीक फोरम अन ओमनको सहयोगमा चेतना महिला समुह उदयपुरले त्रियुगा नगरपालिका १ र २ को जोगिदहमा गरेको अनुसन्धानले यस्तो देखाएको हो । तथ्यांकले चुरे क्षेत्रको वढ्दो दोहन नै उदयपुरको लागि जलवायु परिवर्तनको मुख...

सीमा समस्या बारे भारतले पठायो एक महिनापछि यस्तो पत्र

सीमा समस्या बारे भारतले पठायो एक महिनापछि यस्तो पत्र
काठमाडौं । भारतले कालापानी क्षेत्रको सीमामा समस्या रहेको स्विकार्दै त्यसलाई समाधान गर्न तयार रहेको पत्र नेपाल सरकारलाई पठाएको छ । भारतले आफ्नो भूभाग दाबी गर्दै नयाँ नक्सा जारी गरेपछि नेपाल सरकारले विरोधमा कूटनीतिक नोट पठाउनुका साथै वार्ताको प्रस्तावसमेत गरेको थियो ।नेपालको पत्रलाई एक महिनापछि भारले ‘रेस्पोन्स’ गरेको हो । यसै साता नेपालस्थित भारतीय दूताबासमार्फत सरकारलाई सम्बोधन गर्दै पठाएको पत्र...