नेपाल अमेरिकासँग नजिकिदा चीनको चित्त दुखाई
काठमाडौं । मानवअधिकारको नारा होस् वा व्यापार सम्बन्धको कारण नै किन नसहोस्, दुःख दिने अमेरिकासँग भीसा प्रकरणलगायत अनेक माध्यमबाट नजिकिने काम नेपालले गर्न थाल्यो । सबभन्दा बढी पर्यटक पठाउने अवस्था हुँदाहुँदै पनि हाम्रो संवेदनालाई चिमोट्ने काम भएको भन्दै प्रकटरअप्रकटरुपमा चीनबाट कुरा उठ्न थालेका हुन् ।
अनौपचारिक संवादमा भन्छन्– अमेरिकनलाई पनि पहिला चिनियाँ पर्यटकसरह पाँच महिना (एक सय ५० दिन) क...