त्रियुगा नगरपालिकाको सवै विद्यालयहरु आजबाट खुल्ने

त्रियुगा नगरपालिकाको सवै विद्यालयहरु आजबाट खुल्ने
उदयपुर । आजबाट त्रियुगा नगरपालिकाका सवै विद्यालयहरु खुल्ने भएको छ । त्रियुगा नगरपालिकामा आइतबार बसेको नगर प्रमुख स्तरीय बैठकले आज (सोमबार) बाट सामुदायिक र संस्थागत विद्यालयहरुलाई स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर भौतिक रुपमा पठन पाठन संचालन गर्न निर्णय गरेको छ । कोभिड–१९को ओमिक्रोन भेरियन्टको संक्रमण जोखिमका कारणका पुस २९ गतेको नगर प्रमुख स्तरीय बैठकको निर्णय अनुसार माघ २ गतेदेखि १५ गतेसम्म भौ...

सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढ्यो

सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढ्यो
काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ । मंगलबार नेपाल र चीनले एकैपटक सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरेको हो । अब सगरमाथाको उचाइ ८८४८.८६ मिटर पुगेको नापी विभागमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले घोषणा गरे । यस अघि सगरमाथाको उचाई ८८४८ मिटर मापन गरिएको थियो । उचाइ मापन भने नेपाल र चीनले छुट्टाछुट्टै गरेको थियो । फिल्ड सर्वेक्षणबाट...

जलवायु परिवर्तन कोरोना भाइरसभन्दा कडा चुनौती

जलवायु परिवर्तन कोरोना भाइरसभन्दा कडा चुनौती
काठमाडौं । विश्वले जलवायु परिवर्तन समस्यासँग जुझ्न कोरोनाभाइरस माहामारीलाई जस्तै महत्व दिएर काम गर्नु पर्ने रेडक्रस सोसाइटीले मङ्गलबार चेतावनी दिएको छ । विश्वलाई कोभिड–१९ सङ्क्रमणको महामारीलेभन्दा विश्वव्यापी तापक्रम वृद्धिले ठूलो चुनौती दिएको रेडक्रसले बताएको हो । “अहिले कोरोना भाइरसको महामारी भएपनि जलवायु परिवर्तनले पार्ने प्रभाव रोकिएका छैनन्,” रेडक्रस तथा रेड क्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट...

भारतीय पत्रकार अर्नब गोस्वामी पक्राउ

भारतीय पत्रकार अर्नब गोस्वामी पक्राउ
काठमाडौँ । रिपब्लिक टिभिका प्रधान सम्पादक अर्नब गोस्वामी पक्राउ परेका छन् । उनलाई मुम्बई प्रहरीले बुधबार विहानै पक्राउ गरेको हो । सन् २०१८ मा गोस्वामीसहित दुई जनाविरुद्ध आत्महत्या गर्न बाध्य पारेको भन्दै मुद्दा दर्ता गरिएको थियो । मुम्बई प्रहरीले गोस्वामीलाई ५३ वर्षका एक इन्टीरियर डिजाइनरको आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धानका लागि गिरफ्तार गरेको बताइएको छ । अर्नबको गिरफ्तारी प्रकरण एक ...

अमेरिकी डीभी आवेदन खुल्यो

अमेरिकी डीभी आवेदन खुल्यो
काठमाडौं । कोरोना कहरकाबीच २०२२ का लागि अमेरिकी सरकारको डाइभर्सिटी भिसा (डीभी) बुधबार रातिबाट खुल्ला गरेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली सयम अनुसार बुधबार राती ९ बजेर ४५ मिनेटपछि आवेदन खुला गरिएको जनाएको छ । अमेरिका लगायत विश्वका अधिकांश मुलुक कोरोना महामारीबाट प्रभावित भैरहेको बेला यस वर्षको डीभी खुल्ने नखुल्ने भन्ने अन्यौलमा सर्वसाधारण रहेका थिए । अमेरिकाले हरेक वर्ष डीभी भरे...

श्रीलङ्कामा मुसे ज्वरो संक्रमणबाट ७० जनाको मृत्यु

श्रीलङ्कामा मुसे ज्वरो संक्रमणबाट ७० जनाको मृत्यु
एजेन्सी । श्रीलङ्कामा मुसे ज्वरो संक्रमण फैलिएको छ । सन् २०२० मा मुसे ज्वरोबाट सङ्क्रमित ७० जनाको मृत्यु भएको र करिब छ हजारभन्दा बढी विरामी परेको स्वास्थ्य मन्त्रालय सरुवा रोग नियन्त्रण एकाइले शुक्रबार जानकारी गराएको छ । देशको मध्य–दक्षिण क्षेत्र रत्नपुरामा सबैभन्दा बढी बिरामीहरू भेटिएको पनि सरकारी तथ्याङ्कमा उल्लेख छ । एकाइका अनुसार बिरामीहरुको सङ्ख्यामा जनवरी, फेब्रुअरी र मेमा वृद्धि भएको देख...

दलित युवतीको सामुहिक बलात्कार, प्रहरीले रातारात जलाइदियो शव

दलित युवतीको सामुहिक बलात्कार, प्रहरीले रातारात जलाइदियो शव
भारतमा प्रमुख प्रतिपक्षी कंग्रेस आईका नेता राहुल गान्धीलाई बिहीबार दिउँसो उत्तर प्रदेश प्रहरीले धक्कामुक्का गर्‍यो। हाथरस सामुहिक बलात्कारकी पीडित युवतीको परिवार भेट्न जान लागेका राहुल र उनकी बहिनी तथा कंग्रेसकी युपी नेतृ प्रियंका गान्धीको टोलीलाई प्रहरीले रोकेको थियो। प्रहरीले गाडी रोकेपछि उनीहरू पैदलै हिँड्न थालेपछि प्रहरीले रोक्न खोजेको थियो। सोही क्रममा राहुलमाथि हातपात भएको हो। प्रहरीले...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प क्वारेन्टिनमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प क्वारेन्टिनमा
असोज १६, २०७७ | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प क्वारेन्टिनमा बसेका छन्।  ट्रम्पका सहयोगी होप हिक्सलाई कोरोना पोजेटिभ देखिएपछि उनी क्वारेन्टिनमा बसेका बिबिसीले जनाएको छ। चुनावी प्रचार प्रसारमा व्यस्त ट्रम्प र संक्रमण देखिएको होप टेलिभिजन डिबेटका लागि सँगै एयर फोर्स वनबाट यात्रा गरेका थिए। ट्रम्पले होपलाई संक्रमण भएको बारे ट्वीटमार्फत् जानकारी गराएका थिए। उनले आफू र प्रथम महिला परीक्षणको...

सिमा समस्या न सुल्झाई लाप्चाबाट फर्कियो सीमास्तम्भ खोजी टोली

सिमा समस्या न सुल्झाई लाप्चाबाट फर्कियो सीमास्तम्भ खोजी टोली
हुम्ला — नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर सीमास्तम्भ खोज्न गएको नेपाली टोली चिनियाँ पक्षसँग वार्ता नगरी लाप्चाबाट फर्केको छ । हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी नेतृत्वको टोलीले लाप्चा नजिकैको ललुङजोङ क्षेत्रमा चीनले बनाएका संरचनाबारे पनि कुराकानी गर्न खोजेको थियो । नाम्खा गाउँपालिका–६, लिमी क्षेत्रमा पर्ने ११ नम्बर सीमास्तम्भ हराउँदा नेपाल–चीनको सीमारेखा स्पष्ट हुन सकेको छैन । लाप्...

अक्सफोर्डका अनुसार नेपालमा ८१ प्रतिशत मानिस कोरोना संक्रमित हुने, अन्तर्राष्ट्रिय प्रक्षेपण ‘हावादारी’

अक्सफोर्डका अनुसार नेपालमा ८१ प्रतिशत मानिस कोरोना संक्रमित हुने, अन्तर्राष्ट्रिय प्रक्षेपण ‘हावादारी’
पत्रपत्रिकाबाट /नागरिक बहस प्रक्षेपण १ अक्सफोर्ड विश्वविद्यालयका २ निकायले देशव्यापी रुपमा समुदायस्तरमा संक्रमण फैलिइरहे नेपालमा ८१ प्रतिशत जनसंख्यामा कोरोना लाग्ने प्रक्षेपण गरेका छन्। प्रक्षेपणअनुसार हो भने देशव्यापी समुदाय तहमा कोरोना फैलिए र समयमा उपचार नपाएको अवस्थामा सन् २०२० को अन्त्यसम्ममा ४९ हजार २ सय जनाको मृत्यु हुनेछ। प्रक्षेपण २ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै पनि सुरुमा...