बेलायती प्रधानमन्त्रीलाई पनि कोरोना लागेको पुष्टी

बेलायती प्रधानमन्त्रीलाई पनि कोरोना लागेको पुष्टी
एजेन्सी । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोना भाइरसबाट संक्रमित हुने उनी संसारकै पहिलो सरकार प्रमुख हुन् ।प्रधानमन्त्री जोन्सनले ट्वीटरमार्फत् आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । उनले अहिले आफूले सामान्य लक्षणमात्र देखिएको बताएका छन् । ‘म केही दिन डाउनिङ स्ट्रिटमा सेल्फ क्वारेन्टिनमा बस्नेछु र भिडिओ कन्फरेन्सबाट यो भाइरस...

कोरोना भाइरसको जीवाणु मानिसको शरिरमा ३ महिनासम्म रहन सक्ने

कोरोना भाइरसको जीवाणु मानिसको शरिरमा ३ महिनासम्म रहन सक्ने
काठमाडौं । कोरोना भाइरस अर्थात कोभिड–१९ संक्रमणपछि निको भएका व्यक्तिमा पुनः संक्रमण दोहोरिएको पाइएको छ । जापानमा एक व्यक्तिमा कोरोनाको संक्रमण दोहोरिएको हो । बीबीसी हिन्दीका अनुसार पूर्णरुपले कोरोना मुक्त भएपछि अस्पतालले उनलाई डिस्चार्ज गरेको थियो । तर केही समयपछि फेरि उनमा कोरोना भाइरस पोजिटिभ देखिएको छ ।कोरोना भाइरस संक्रमण पुष्टि भएका ७० वर्षीय एक व्यक्तिलाई टोक्योको एक अस्पतालमा उपचार गरिएको ...

विश्वमा कोरोनाको कहर : २१ हजार १९१ को मृत्यु, १९८ देशमा संक्रमण

विश्वमा कोरोनाको कहर : २१ हजार १९१ को मृत्यु, १९८ देशमा संक्रमण
काठमाडौं– विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका १९८ देशमा पुगेको छ । फैलँदो संक्रमणसहित मृतकको संख्या पनि बढिरहेको छ । अहिलेसम्म कोरोना भाइरसकै संक्रमणबाट ज्यान गुमाउनेको संख्या २१ हजार १ सय ९१ पुगेको छ । त्यस्तै ४ लाख ६८ हजार ६ सय ६६ जनामा संक्रमण भएको पुष्टि भएको छ । कोरोनाको संक्रमण भएकामध्ये १ लाख १४ हजार २ सय १८ जनाले स्वास्थ्यलाभ लिएर फर्किएका छन् । संक्रमणदर घटेक...

कोरोना संक्रमणमा प्रयोग गरिएको औषधि निर्यातमा भारतको रोक

कोरोना संक्रमणमा प्रयोग गरिएको औषधि निर्यातमा भारतको रोक
काठमाडौं । कारोना संक्रमणमा प्रयोग गरिएको हाइड्रोक्सिक्लोरोक्‍वाइन निर्यातमा भारतले रोक लगाएको छ । हाइड्रोक्सिक्लोरोक्‍वाइनसहित यो प्रयोग गरेर बनाइएका सबै औषधि निर्यातमा प्रतिबन्ध लगाइएको हो । मलेरियाविरुद्ध प्रयोग हुँदै आएको यो औषधि कोरोनाविरुद्ध पनि प्रयोग हुँदै आएको छ । भारतको वाणिज्य तथा आपूर्ति मन्त्रालयले आजैदेखि लागू हुने गरी यो औषधि निर्यातमा प्रतिबन्ध लगाएको हो ।

अमेरिकामा एकैदिन १ सय ६३ को मृत्यु, मृतकको संख्या ७०४

अमेरिकामा एकैदिन १ सय ६३ को मृत्यु, मृतकको संख्या ७०४
एजेन्सी । अमेरिकामा नोभेल कोरोना भाइरसका ५२ हजार ९ सय ९७ संक्रमित छन् र अहिलेसम्म ७ सय ४ जनाको मृत्यु भएसकेको सीएनएनले बताएको छ । सीएनएनका अनुसार अमेरिकामा एकैदिन १ सय ६३ जनाको मृत्यु भएको छ । अमेरिकामा कोरोना संक्रमण देखिएपछिको यो सबैभन्दा धेरै मृत्यु हो । यो संख्या अमेरिकाको ५० राज्यको हो ।

अमेरिकी राष्ट्रपतिले सिफारिस गरेको कोरोनाको औषधि खाँदा श्रीमानको मृत्यु, श्रीमती गम्भीर

अमेरिकी राष्ट्रपतिले सिफारिस गरेको कोरोनाको औषधि खाँदा श्रीमानको मृत्यु, श्रीमती गम्भीर
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस संक्रमितका लागि सिफारिस गरेको औषधि सेवनबाट श्रीमानको ज्यानै गएको छ भने श्रीमती गम्भीर बिरामी परेकी छन् । ट्रम्पले कोरोना संक्रमित बिरामीका लागि सिफारिस गरेको क्लोरोक्वाइन नामक औषधि सेवन गर्दा अमेरिकाको एरिजोनाका दम्पती नै बिरामी परेका थिए । बिरामीमध्ये श्रीमानको उपचारका क्रममा ज्यान गएको र श्रीमतीको अवस्था गम्भीर रहेको बीबीसीले जनाएको छ ।...

कोरोना भाइरसका कारण मर्नेक्रम रोकिएन, विश्वभर १८ हजार ६ सय १७ को मृत्यु

कोरोना भाइरसका कारण मर्नेक्रम रोकिएन, विश्वभर १८ हजार ६ सय १७ को मृत्यु
एजेन्सी । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण १९२ राष्ट्र प्रभावित भएका छन् । भाइरसको संक्रमणबाट अहिलेसम्म विश्वभर १८ हजार ६ सय १७ जनाको मृत्यु भएको छ । ४ लाख २० हजार ८ सय २९ जनामा भाइरस संक्रमणको पुष्टि भइसकेको छ ।संक्रमितहरु ठूलो संख्यामा उपचार पछि निको पनि भएका छन् । पछिल्लो तथ्यांक अनुसार १ लाख ७ हजार ३ सय १४ जना संक्रमित उपचारपछि निको भएका छन् । यता, चीनबाट सन् २०१९ को ड...

भारतमा कोरोनाबाट १० जनाको मृत्यु, एकै दिन थपिए १०३ नयाँ बिरामी

भारतमा कोरोनाबाट १० जनाको मृत्यु, एकै दिन थपिए १०३ नयाँ बिरामी
काठमाडौँ । भारतमा कोरोना भाइरसका कारण १० जनाको ज्यान गइसकेको छ। । यो समाचार तयार पार्दासम्म त्यहाँ कुल संक्रमितको संख्या ४९९ पुगेको छ । जसमा पछिल्लो २४ घण्टामै १०३ नयाँ संक्रमित फेला परेका छन् । साथै पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । भारतमा जनवरी ३० मा पहिलो पटक त्यहाँको केरला राज्यमा कोरोना संक्रमित भेटिएका थिए । त्यसयता भारतका विभिन्न राज्यमा यो भाइरस फैलिसकेको छ । वल्र्डो मिटर्स डट क...

कोरोना भाइरसका कारण १९० राष्ट्र प्रभावित, १६ हजार ४ सय बढीको मृत्यु

कोरोना भाइरसका कारण १९० राष्ट्र प्रभावित, १६ हजार ४ सय बढीको मृत्यु
काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिरहेको नोबल कोरोना भाइरस कोभिड–१९ का कारण १९० राष्ट्र प्रभावित भएका छन् । विश्वभर १६ हजार ४सय ६० जनाको मृत्यु भएको छ । ३ लाख ७७ हजार ९ सय ५९ जनामा भाइरस संक्रमणको पुष्टि भइसकेको छ । संक्रमितहरु ठूलो संख्यामा उपचार पछि निको पनि भएका छन् । पछिल्लो तथ्यांक अनुसार १ लाख ६ सय ४२ जना संक्रमित उपचारपछि निको भएका छन् । यता, चीनबाट सन् २०१९ को डिसेम्बरमा सुरू भएपन...

चिनियाँ विमान सहयोग लिएर नेपाल आउँदै

चिनियाँ विमान सहयोग लिएर नेपाल आउँदै
काठमाडौं । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न चीन सरकारले नेपाल सरकारलाई आवश्यक सामग्री सहयोग गर्ने भएको छ । चीनको ग्वान्जाउबाट सहायता सामग्री बोकेको विमानले काठमाडौं आउने तयारी गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। नेपाल सरकारले आफूसँग कोरोना भाइरससंँ लड्ने पर्याप्त औषधी उपकरण नभएको जानकारी गराएपछि चीन सरकारले उक्त सामग्रीसहितको विमान काठमाडौं पठाउन...