उदयपुरको आकाशमा पाराग्लाइडिङ प्रशिक्षण शुरु (तस्विर सहित)

उदयपुरको आकाशमा पाराग्लाइडिङ प्रशिक्षण शुरु (तस्विर सहित)
सुखिलाल चौधरी, उदयपुर /उदयपुरको आकाशमा प्याराग्लायडिङ खेलको प्रशिक्षण शुरु भएको छ । बेलका नगरपालिका–८ बोपताङ्ग डाँडाबाट प्रिवेसिक र बेसिक तालिम शुरु भएको हो । बुधबार बेलका नगरपालिका मेयर दुर्गा थापाले पाराग्लाइडिङमा उडेर तालिमको शुरुवात गरेको हो । पोखराबाट सुरु भएको पाराग्लाइडिङ खेल अब पूर्वको आकाश उदयपुरमा पनि खेल्न पाइने भएको छ । नेपाल पाराग्लाइडिङ एण्ड ह्याङ ग्लाइडिङ संघले राष्ट्रिय खेलकुद...

कटारी र बर्दिवासमा कृषि र वनको पढाई

कटारी र बर्दिवासमा कृषि र वनको पढाई
उदयपुर / कृृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले यस वर्ष उदयपुरको कटारी र महोत्तरीको बर्दिवासमा कृषि र वन विषयको पढाइ शुरु गर्ने तयारी गरेको छ । विश्वविद्यालयले आङ्गिक र निजी क्याम्पसमा नयाँ शैक्षिकसत्रका लागि भर्ना लिने तयारी शुरु गरेको हो । विश्वविद्यालयका उपकुलपति प्रा. डा ईश्वरीप्रसाद ढकालले कटारी र बर्दिवासमा कृषि वनको स्नातक पढाइ शुरु गर्ने तयारी भईरहेको बताए । डीनको कार्यालयले भर्ना प्...

तीन तहका सरकारबीच समन्वयका संयन्त्रहरू निष्क्रिय

तीन तहका सरकारबीच समन्वयका संयन्त्रहरू निष्क्रिय
काठमाडौँ / तीन तहका सरकारबीच समन्वय, विवाद समाधान तथा राजस्व बाँडफाँटका विषयमा संविधानले व्यवस्था गरेका संयन्त्र गठन र त्यसको परिचालनमा सरकार उदासीन देखिएको छ । संघीय संरचनाको प्रभावकारिताका लागि आवश्यक पर्ने संयन्त्रहरू संघ, प्रदेश र स्थानीय सरकार गठन भएको महिनौं भइसक्दा पनि निष्क्रिय रहेको कान्तिपुरमा सामाचार छापिएको छ । विवाद समाधानका लागि संविधानमा परिकल्पना गरिएको प्रधानमन्त्रीको अध्यक्षतामा...

गाईघाटमा पहिलो फुड फेस्टिभल मेला लाग्ने

गाईघाटमा पहिलो फुड फेस्टिभल मेला लाग्ने
उदयपुर / त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेव चौधरीले स्थानीय स्तरको खाना परिकार मेलाद्धारा स्थानीय उत्पादनलाई प्रबद्र्धन गर्न यहाँ उदयपुर जिल्ला स्तरीय खाना परिकार मेला लगाउन लागेको स्पष्ट पारेको छ । स्थानीय सरकारले सबै क्षेत्रको ब्यापार ब्यवसायलाई टेवा पु¥याउने भएकाले त्यसको लागि आगामी पुसमा जिल्ला स्तरीय मेलाको आयोजना गर्न नगरपालिकाले सहयोग गर्न लागेको जानकारी दिए । यस्तो मेलाले स्थानीय स्तरक...

सन्ठी नहुँदा हुके हुक्का लोप हुनै लाग्यो

सन्ठी नहुँदा हुके हुक्का लोप हुनै लाग्यो
उदयपुर / सनपाटको सन्ठी नहुँदा थारु समुदायमा लक्ष्मी पुजाको दिन खेलिने हुके हुक्का खेल लोप हुन अवस्थामा पुगेको छ । सनपाटबाट निर्मित हुके हुक्का थारु समुदायले केहि बर्ष अगाडि सम्म खेलेपनि पछिल्लो समयमा युवा पुस्ताहरुले यसको संरक्षण नगर्दा लोप हुँदै गएको हो । पछिल्लो समयमा सनपाटको उत्पादन नगर्ने र लगाएको सनपाटले बजारभाउ नपाउदा कृषकहरुले सनपाट लगाउन छोडेपछि सन्ठीको अभावमा यो खेल लोप भएको थारु पण्डित ...

उदयपुर पनि जग्गा रजिष्ट्रेशन अनलाईनबाट सुरु

उदयपुर पनि जग्गा रजिष्ट्रेशन अनलाईनबाट सुरु
उदयपुर / जिल्ला मालपोत कार्यालय उदयपुरले जग्गा रजिष्टे«शन अनलाईन मार्फत सुरु गरेको छ । त्रियुगा नगरपालिका नगर प्रमुख बलदेव चौधरीले अनलाईनबाट जग्गा रजिष्टे«शन गराउँदै जग्गा रजिष्टे«शन अनलाईन मार्फत सुरु हुनुले जग्गा किर्ते जस्ता समस्याहरुको समाधान हुने बताए । नगर प्रमुख चौधरीले अनलाईनबाट जग्गा रजिष्टे«शन सुरुले किर्ते गरि जग्गा बिक्रि गर्ने समस्याको अन्त्य हुनुका साथै सहि जग्गावाला उपस्थित नभए सम्...

कारागारलाई नगरपालिकाको सोलार

कारागारलाई नगरपालिकाको सोलार
उदयपुर / त्रियुगा नगरपालिकाले जिल्ला कारागार शाखा उदयपुरको कैदी बन्दीहरुलाई उज्यालोका लागि सोलार हस्तान्तरण गरेको छ । कैदी बन्दीहरु बिद्युत नहँुदा अध्यारोमा बस्न बाध्य भएकाले उनीहरुलाई उज्यालोमा राख्न त्रियुगा नगरपालिकाले सोलार दिएको नगर प्रमुख बलदेव चौधरीले जानकारी दिए । कारागारमा परेको कैदी बन्दीलाई कैदीको जस्तो ब्यवहार नगरि उनीहरुलाई सुधार गृहमा राखिएको जस्तो अनुभव गराउन नगरपालिकाले सहयोग गरेक...

प्रहरीले मादक पदार्थ सेवन गरेर स्थानीयमाथि अन्धाधुन्द लाठी चार्ज, सिद्धिचरण राजमार्ग अवरुद्ध

प्रहरीले मादक पदार्थ सेवन गरेर स्थानीयमाथि अन्धाधुन्द लाठी चार्ज, सिद्धिचरण राजमार्ग अवरुद्ध
कटारी / उदयपुरको कटारी ४ मरुवामा गएराति १ बजे प्रहरीले स्थानियहरुलाई हातपात गर्नुका साथै अश्लिल र अपशब्द वोल्दै ज्यादती गर्दै लाठी चार्ज गरेको भन्दै स्थानियले प्रहरी विरुद्ध नाराबाजी गरिरहेका छन् । कसमस सिमेन्टका लागि चुनढुँगा ढुवानी गर्ने ट्रिपर गाउँबाट चल्दा धुलो उड्ने राति ध्वनि प्रदुषण हुने भएकाले ट्रिपर नचलाउन आग्रह गरिरहेका स्थानियलाई ईलाका प्रहरी कार्यालय कटारीका डिएसपी धु्रबकुमार श्रेष्ठक...

२६ बुद्धे मागसहित शिक्षक संगठनहरुद्वारा नगरपालिकामा धर्ना

२६ बुद्धे मागसहित शिक्षक संगठनहरुद्वारा नगरपालिकामा धर्ना
उदयपुर / नेपाल शिक्षक महासंघ उदयपुरले सरकारसंग भएको बिभिन्न माग पुरा गर्न अनुरोध गर्दै शुक्रवार त्रियुगा नगरपालिकाको कार्यालय गाईघाटमा धर्ना दिएका छन् । कार्यालय परिसरमा सामुदायिक बिद्यालयका शिक्षक शिक्षिकाहरुले शुक्रवार दिउँसो १ बजेदेखि ३ बजे सम्म दुई घण्टा धर्ना दिएका हुन । गुणस्तरीय शिक्षाका लागि विश्व शैक्षिक मञ्च र दलहरुका घोषण पत्रमा उल्लेख गरिएका र प्रतिबद्धता अनुसार शिक्षा क्षेत्रमा लागि ...

तीन दिने आधारभुत रेडियो पत्रकारीता तालिम सम्पन्न

तीन दिने आधारभुत रेडियो पत्रकारीता तालिम सम्पन्न
उदयपुर / तीन दिने रेडियो पत्रकारिता तालिम सम्पन्न भएको छ । उदयपरको त्रियुगा नगरपालिका ९ राजावास ओरेक भवनमा कात्तिक १३ गतेवाट सुरु भएको आधारभुत रेडियो पत्रकारिता तालिम विहिवार समपन्न भएको हो । ऐरावत सञ्चार समुहका युवा महिला लिडरहरुको क्षमता अभिबृद्धि गर्ने उदेश्यले ३ दिने आधारभुत रेडियो पत्रकारित तालिमको आयोजना गरिएको रेडियो उदयपुरका स्टेशन म्यानेजर अप्सरा समालले बताईन् । ऐरावत सञ्चार समुह र रेडिय...