१०० वर्षपछि खिचियाे दुर्लभ कालो चितुवाकाे प्रष्ट तस्वीर (तस्वीरमा)
एजेन्सी, विश्वमै अत्यन्त दुर्लभ मानिएको कालो चितुवा अफ्रिकाको केन्याको एक जंगलमा देखा परेको छ । दशकौँसम्मको खोज-अनुसन्धान गर्दा पनि स्पष्ट प्रमाण फेला पार्न नसकिएको दुर्लभ कालो चितुवा यसपटक भने एक फोटोग्राफरले आफ्नो लेन्समा प्रष्ट देखिनेगरी कैद गर्न सफल भएका छन् ।
समाचार एजेन्सीहरुका अनुसार अफ्रिकी क्षेत्रमा पाइने सो कालो चितुवालाई बेलायती फोटोग्राफर विल बुरार्ड-लुकासले आफ्नो डीएसएलआर क्यामेराब...