थारु समुदायमा हुक्के–हुक्का खेलेर लक्ष्मी भित्र्याइयो (फोटो फिचरसहित)

थारु समुदायमा हुक्के–हुक्का खेलेर लक्ष्मी भित्र्याइयो (फोटो फिचरसहित)
अन्धन लक्ष्मी घर ढुक दलिदर भूत बहार हो अर्थात धनकी देवी लक्ष्मी घरभित्र आओ भूत, पिचास, नकारात्मक चिज बाहिर जाओ लक्ष्मी पूजाको साँझमा पूर्वीय थारु समुदायले लक्ष्मी भित्र्याउन हातमा सन्ठी (जुट निकासी सकेपछि बाँकी रहेको सिन्का)बाट बनाइएको हुक्के–हुक्का खेलेका छन् । पूर्वी जिल्लाका थारु समुदायले लक्ष्मीलाई भित्र्याउन र कुनै किसिमको अनर्थ नलागोस भनेर नकारात्मक पक्षलाई पन्छाउन हुक्के हुक्का खेलेका ह...

लोप हुने अवस्थामा थारु समुदायको मौलिक खेल हुके हुक्का

लोप हुने अवस्थामा थारु समुदायको मौलिक खेल हुके हुक्का
उदयपुर । थारु समुदायले लक्ष्मीपुजाका दिन साथी भाई विच खेलिने मौलिक खेल हुकेहुक्का सन्ठी नहुँदा लोप हुने अवस्थामा पुगेको छ । सनपाटबाट निर्मित हुके हुक्का थारु समुदायले केहि बर्ष अगाडी सम्म खेलेपनि पछिल्लो समयमा युवा पुस्ताहरुले यसको संरक्षण नगर्दा लोप हुने अवस्थामा पुगेको हो । पूर्वका झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, सिरहा, सर्लाही, रौतहट लगायतका जिल्लामा हुकेहुक्का खेल्दै आएका छन् । पछिल्लो सम...

१४ वर्षपछि खर जितिया ‘शुद्ध जितिया’ मनाउँदै थारु महिलाहरु

१४ वर्षपछि खर जितिया ‘शुद्ध जितिया’ मनाउँदै थारु महिलाहरु
उदयपुर । तराईका आदिवासी थारू समुदायका महिलाहरुले १४ वर्षपछि खर जितिया (शुद्ध जितिया) मनाउन पाउने भएका छन् । योसँगै उदयपुर लगायत तराइका गाउँघरमा बसोबास गर्दै आएका थारु महिलाहरुले आजबाट शुद्ध जितियाको शुरुवात गरेको छ । आज शनिबार नहाय खाने दिन वर्तालु महिलाहरुले विहानै स्थानीय जलासयमा गएर स्नान गरी घिरौँलाको पातमा पिना, तेल, सिन्दुर चढाएर पूजा गरेर वर्तको शुरुवात गरेको छ । थारु समुदायमा यो पर्वको अत...

यसरी बनेको थियो राष्ट्रिय झण्डाको डिजाइन्, चन्द्र–सूर्य र त्रिकोणको अर्थ के ?

यसरी बनेको थियो राष्ट्रिय झण्डाको डिजाइन्, चन्द्र–सूर्य र त्रिकोणको अर्थ के ?
काठमाडौं– नेपालमा पहिलो संविधानसभा बनेपछि एकथरि नेपालको झण्डा  नै फेर्न लागेका थिए । कोही त्यसमा भएका रङ र केही प्रतीक परिवर्तन गर्नुपर्छ भन्ने तर्क राख्थे । हाम्रो झण्डाको वैदिक, वैज्ञानिक र व्यावहारिक महत्व बुझ्दै गएपछि त्यस्तो विचार र तर्क आफैँ हराउँदै गए । अहिले सरकारले संविधान दिवसका दिन राष्ट्रिय झण्डालाई महत्व दिएपछि झण्डाको चर्चा फेरि चल्न थालेको छ । ने...

बाँदर पनि पढ्न विद्यालय जान थाले

बाँदर पनि पढ्न विद्यालय जान थाले
नयाँ दिल्ली : भारतको आन्ध्र प्रदेशस्थित कुर्नुल जिल्लामा रहेको एउटा सरकारी स्कुलमा हालै एक अनौठो विद्यार्थी भर्ना भइन् । उनी एक ‘नट्टी स्टुडेन्ट’को रुपमा चिनिन्छिन् । तर स्कुलभरी र वरपर समेत उनी एक रोचक विद्यार्थी पनि हुन् । पछिल्लो १५ दिनयता पिपुली मन्डल स्कुलका विद्यार्थीहरु पढ्न भन्दा पनि उनलाई हेरेरै समय बिताउँदै छन् । खासमा यो स्कुलमा एउटा घरपालुवा बाँदरलाई भर्ना ग...

लिङ्गको टुप्पो माथिको बाहिरी छाला काटिने क्रममा बालकको मृत्यु

लिङ्गको टुप्पो माथिको बाहिरी छाला काटिने क्रममा बालकको मृत्यु
गौशाला । महोत्तरी जिल्लाको लोहारपट्टि नगरपालिकामा गए राति इस्लाम धर्मको परम्परा निभाउने क्रममा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लोहारपट्टि नगरपालिका–५ बस्ने आशिक शेषका दुईमहिने छोरा फिरोज शेष रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो । इस्लाम धर्मअनुसार बालक शेषको गए राति खतना (लिङ्गको टुप्पो माथिको बाहिरी मासु काटिने काम) गर...

जापानमा अनौठो लिंग पर्व (फोटो फिचरसहित)

जापानमा अनौठो लिंग पर्व (फोटो फिचरसहित)
एजेन्सी / जापानमा एउटा विशेष पर्व मनाउन हजारौँ मानिसहरु भेला भए । त्यो पर्व यस अर्थमा विशेष छ कि पर्व पूर्णरुपमा पुरुष यौनांगमय भयो । यो लिंग पर्वलाई जापानमा होनेन साइ भनिन्छ । होनेन साई पर्वमा लिंग आकारका बहुरंगी आकृतिहरु यत्रतत्र राखिएका थिए । युवायुवती, महिला पुरुष सबैजना लिंगआकृतिसँग आलिंगनमा मस्त भए । जापनको आइची प्रान्तस्थित कोमाकी क्षेत्रमा हरेक वर्षको मार्च मह...

एउटै कोख तर फरक बुवाबाट जन्मिएका जुम्ल्याहा सन्तान …

एलेक्जेन्ड्रा र कोल्डर १९ महिनाका जुम्ल्याहा हुन्।  तर उनीहरूका बुवा भने एउटै व्यक्ति होइनन्।एलेक्जेन्ड्राका पिता साइमन हुन् भने उनीसँगै जन्मिएका उनका जुम्ल्याहा भाइकोल्डरका पिता ग्रेएम हुन्। तर एउटै गर्भबाट एकैचोटि जन्मिएका सन्तानका भिन्नभिन्न पिता हुनु कसरी सम्भव छ? पिता बन्ने इच्छा भएका साइमन र ग्रेएम बर्नी-एड्वार्ड्जसमक्ष ठूलो चुनौती थियो। उनीहरू शरीरबाहिर कृत्रिम परिस्थितिमा ‘इन भ...

गाउँघरको ढिँकी जाँतो हराउँदै

गाउँघरको ढिँकी जाँतो हराउँदै
उदयपुर, परम्परागत रुपमा प्रयोग हुँदै आएको प्रविधि विस्तारै लोप हुन थालेको छ । दैनिक जीवनमा प्रयोग हुने प्रविधि आधुनिकतासँगै परम्परागत औँजारको हराउँदै गएको छ । प्रत्येक ग्रामीण बस्तीमा धान कुटने, पिठो पिधन अत्याधुनिक बिद्युतीय मिलहरु संचालनमा आए पछि ढिकी जातोको प्रयोग हराउदै गएको छ । अधिकांशले ढिकी र जाँतो बिर्सदै जान थालेका छन् । त्रियुगा नगरपालिका–३ मोतिगडाका सियावती चौधरीलाई ढिकी र जाँतो भन्दा...

यी हुन् दुनियाँका सुरक्षित घरहरु : शक्तिशाली भुकम्पदेखि आणबिक बमबाट समेत खतरामुक्त !

यी हुन् दुनियाँका सुरक्षित घरहरु : शक्तिशाली भुकम्पदेखि आणबिक बमबाट समेत खतरामुक्त !
एजेन्सी, दुनियाँ प्रतिस्पर्धात्मक ढंगबाट अगाडी बढिरहेको छ । शक्तिशाली देशहरु आफुलाई अझै शक्तिशाली बनाउनको लागि विभिन्न किसिमका हतियारहरुको निर्माणमा तल्लिन छन् । हतियार निर्माण संगै वाह्य आक्रमणबाट बच्नको लागि विभिन्न किसिमका उपायहरुको आविस्कारसमेत गरेका छन् । केही देशहरुले यस्ता भवन बनाएका छन्, जसमा आन्तरिक र वाह्य कुनैपनि आक्रमण गर्न असम्भव छ । यस्ता किसिमका १० घरहरुको बारेमा छोटकरीमा चर्चा ...