कटारी गराँसका युवाहरुले देउसी खेलेर उठेको ६० हजार बढी रकम सियोनालाई बचाउँन सहयोग
उदयपुर । कटारी नगरपालिका २ गराँसका युवाहरुले देउसी खेलेर उठेको रकम रोगसँग लडिरहेकी बालिका सियोना श्रेष्ठलाई सहयोग गरेका छन् ।बरिष्ठ बाल रोग विशेषज्ञा डा. सन्दीप श्रेष्ठ र नर्स एलिना गुरुङको १० महिने छोरी सियोना श्रेष्ठ स्पाइनल मस्कुलर एट्रोफी (SPINAL MUSCULAR ATROPHY (SME-1) रोगसँग लडिरहेकी छन् । सियोनाको उपचारको लागि ठूलो रकम लाग्ने भएपछि उनको परिवारले सबैसँग सहयोग याचना गरेको छ ।
Fireflie...













