पूर्व राजा आज उदयपुरको राधाकृष्ण मन्दिरमा पुजापाठ गर्ने
उदयपुर । देश दौडाहाको क्रममा रहेको पूर्व राजा ज्ञानेन्द्र शाह आज उदयपुरमा आउने भएको छ । तराईका जिल्लामा व्यक्तिगत तथा धार्मिक भ्रमणमा निस्कन लाग्नु भएका पुर्व राजा ज्ञानेन्द्र शाहले आज शनिबार राधाकृष्ण मन्दिरमा २ बजे धार्मिक पुजापाठ गर्ने कार्यक्रम रहेको छ ।
राधाकृष्ण मन्दिर, भगवति मन्दिर र राधा माधव समितिको संयुक्त आयोजनामा राधाकृष्ण मन्दिर परिषरमा पूर्व राजा शाहले पुजा अर्चना गर्ने कार्यक्रम र...











