आज बुद्ध जयन्ती

आज बुद्ध जयन्ती
उदयपुर । वैशाख शुक्ल पूर्णिमाका दिन शनिबार देशभर २५६३ औँ बुद्ध जयन्ती भगवान् बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् । नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६३ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल...

राप्रपाले हिन्दू राष्ट्र माग गर्दै देशभरका मठमन्दिरमा ब्यानर राख्ने

राप्रपाले हिन्दू राष्ट्र माग गर्दै देशभरका मठमन्दिरमा ब्यानर राख्ने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले देशभरका सबै मठमन्दिरमा हिन्दू राष्ट्र पुनर्स्थापनाको माग राखी ब्यानर टाँग्ने भएको छ। राप्रपाको जनसंघर्ष परिचालन समितिका संयोजक बुद्धिमान तामाङको अध्यक्षतामा मंगलबार सम्पन्न बैठकले ७७ वटै जिल्लाका मठमन्दिरहरुमा हिन्दु राष्ट्रको माग राखी राखेर ब्यानर राख्ने निर्णय गरेको हो। आन्दोलन सँगसँगै पार्टीको सक्रिय सदस्यता वितरण अभियान तिव्र बनाउने, काठम...

उदयपुरमा सिरुवा महोत्सव धुमधामसाथ सम्पन्न

उदयपुरमा सिरुवा महोत्सव धुमधामसाथ सम्पन्न
डि.एन. चौधरी, उदयपुर । उदयपुरमा सिरुवा सांस्कृतिक महोत्सव २०७६ धुमधामका साथ सम्पन्न भएको छ । थारु कल्याणकारिणी सभा उदयपुरको आयोजनामा “थारु संस्कृती जर्गेना, कला क्षेत्रको सम्मान र प्रतिभाको प्रोत्साहन” भन्ने नाराका साथ त्रियुगा नगरपालिका ८ उत्तरवारीटोल देउरी देखि दक्षिण तर्फ रहेको कृष्ण सवरण खाट मन्दिर(गढी)मा सिरुवा मेला संगै तेश्रो सिरुवा महोत्सव आइतबार सम्पन्न भएको हो । सिरुवा महोत्सवलाई सम्ब...

शीरमा पानी र आशिर्वाद, उज्‍वल भविष्‍यको कामना गर्दै ‘जूर-शीतल’

शीरमा पानी र आशिर्वाद, उज्‍वल भविष्‍यको कामना गर्दै ‘जूर-शीतल’
उदयपुर । हुन त नामबाटै थाहा हुन्छ, ‘शिरुवा’ अर्थात पहिलो पर्व, सुरुको पर्व। यो पर्व (पावैन) प्रत्‍येक थारु समुदायको महत्‍वपूर्ण चाड हो। त्‍यो पनि थारु समाजमा जो हिन्दू धर्ममा आस्था राख्‍ने गर्दछन्, उनको लागि विशेष हो। किनकी यो पर्वमा खुशी, उद्गार तथा हर्षोल्लासका साथ धुमधामले मनाउने गरिन्छ। थारु समुदायमा भनाई नै छ, ‘फगुवा उसारे आ सरुवा पसारे’ अर्थात फागुनको फग...

प्रत्येक ‘बैशाख १ गते’ मात्रै फूल्ने यो फूलको यस्तो छ रहस्य ?

प्रत्येक ‘बैशाख १ गते’ मात्रै फूल्ने यो फूलको यस्तो छ रहस्य ?
लहान । लहानदेखि पूर्व–पश्चिम लोकमार्गको चार किलोमिटर पश्चिममा पर्छ– फूलबारी चोक । नेपालमा जलवायु परिवर्तनले धरै वनस्पति लोप भएको र मौसमअनुसार नफुल्ने र नफल्ने दाबी भइरहेको अवस्थामा पनि सिरहाको यो रूखमा भने वैशाख १ गतेकै दिन फूल फुल्दै आएको छ । पहिले भोटियाटोल भनेर चिनिने उक्त चोकदेखि करिब आधा किलोमिटर पैदल यात्रा गरेपछि नौ बिघा क्षेत्रफलमा फैलिएको पुरानो तथा रमणीय वन भेटिन्छ । सयौँ वर्ष पुराना रूख...

थारु संग्राहलय कहिले बन्ने ?

थारु संग्राहलय कहिले बन्ने ?
डि.एन चौधरी,उदयपुर । उदयपुरमा थारु संग्राहलयको भवन निमार्ण भइरहेको छ । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्वर १३ जोगि पोखरी स्थीत थारु संग्राहलय भवनको निमार्ण कार्य भइरहेको छ।  तर कहिले पुर्ण रुपमा निमार्ण सम्पन्न भइ थारु संग्राहलयको रुपमा स्थापित भएको हेर्न पाउनु थाहा छैन । ५ बर्षदेखि निर्माण कार्य भइरहेको छ ।पुर्ण रुपमा कहिले बन्ने हो थाहा छैन त्रियुगा नगरपालिका १३ का मनोज चौधरीले बताउनुभयो ।...

लिङ्गको टुप्पो माथिको बाहिरी छाला काटिने क्रममा बालकको मृत्यु

लिङ्गको टुप्पो माथिको बाहिरी छाला काटिने क्रममा बालकको मृत्यु
गौशाला । महोत्तरी जिल्लाको लोहारपट्टि नगरपालिकामा गए राति इस्लाम धर्मको परम्परा निभाउने क्रममा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लोहारपट्टि नगरपालिका–५ बस्ने आशिक शेषका दुईमहिने छोरा फिरोज शेष रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो । इस्लाम धर्मअनुसार बालक शेषको गए राति खतना (लिङ्गको टुप्पो माथिको बाहिरी मासु काटिने काम) गर...

तराईपछि पूर्वराजा ज्ञानेन्द्र पहाडी जिल्लाको भ्रमणमा

तराईपछि पूर्वराजा ज्ञानेन्द्र पहाडी जिल्लाको भ्रमणमा
काठमाडौं । केही समयदेखि झापाको दमकमा मुकाम बनाएर बसेका पूर्वराजा ज्ञानेन्द्र विक्रम शाह आइतबारदेखि इलाम र पाँचथर जिल्लाको ५ दिने भ्रमणमा जाँदैछन् । नीजि भ्रमणका क्रममा ती जिल्लाको भ्रमणमा रहँदा पूर्वराजा ज्ञानेन्द्रले त्यहाँस्थित विभिन्न देवीदेवताको मन्दिर तथा शक्तिपीठहरुमा पूजाआराधना तथा दर्शन गर्ने छन् । भ्रमणका क्रममा आइतबारसाँझ पूर्वराजा ज्ञानेन्द्र इलामको सदरमुकाम पुग्ने र त्यहाँस्थित ...

तस्विरमा यस्तो देखियो उदयपुरको होली (३० फोटो फिचरसहित)

तस्विरमा यस्तो देखियो उदयपुरको होली (३० फोटो फिचरसहित)
उदयपुर । समानता र निष्छलताको पर्व होली तराई–मधेशमा आज हर्षोल्लासपूर्वक मनाइँदैछ । सद्भाव, सौन्दर्य र रशरङ्गको रङ्गीन पर्वसमेत मानिएको होली एक प्राचीन पर्व हो । भौगोलिक संरचना र मान्यता अनुरूप तराईमा फागुन शुक्ल पूर्णिमाको भोलिपल्ट, हिमाली र पहाडी भेकमा पूर्णिमाका दिन मनाइने यो पर्वलाई हिमाली र पहाडी भेकमा ‘फागु’ र तराईमा ‘होली’ भनिन्छ । पूर्णिमाका दिन होलिका दहन गरी मनाइने भएकाले यसलाई ‘होली’ ...

राजा आउँ देश बचाउँ भन्दै सर्वसाधारणद्वारा उदयपुरमा ज्ञानेन्द्रको भव्य स्वागत (२५ फोटो फिचर सहित)

राजा आउँ देश बचाउँ भन्दै सर्वसाधारणद्वारा उदयपुरमा ज्ञानेन्द्रको भव्य स्वागत (२५ फोटो फिचर सहित)
उदयपुर  । तराई भ्रमणमा आएका पूर्वराजा ज्ञानेन्द्र शाहको आगमनमा उदयपुरमा ‘राजा आउँ देश बचाउँ’को नारा उनका समर्थकहरुले लगाएका थिए । शनिबार उदयपुर सदरमुकाम गाईघाट स्थित राधाकृष्ण मन्दिरमा पूजापाठका लागि आएको अवस्था यस्तो नारा उनका समर्थकहरुले लगाएका हुन् । राजाका समर्थकहरुले हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो लगायतका नारा लगाएका थिए । सर्वसाधारणको भिडले राजालाई स्वागतमा भ्याई नभ्याई थिए । ध...