पूर्व र वर्तमान उपमेयरको गाउँमा २ वर्षदेखि वत्ती बल्दैन, स्थानीय अन्धकारमा बस्न बाध्य

पूर्व र वर्तमान उपमेयरको गाउँमा २ वर्षदेखि वत्ती बल्दैन, स्थानीय अन्धकारमा बस्न बाध्य
उदयपुर, प्रायः सवैले सोचेको हुन्छ कि विद्युत पुगेपछि वत्ती बल्छ । विद्युतको पोल पुग्यो, तार पुग्यो, ट्रान्सफर्मर पुग्यो र मेनलाइनमा समेत जोडियो । तर, जोडिएपनि न्यून भोल्टका कारण त्रियुगा नगरपालिका भित्रैका वस्तीहरु अन्धकारमा बस्न बाध्य भएका छन् । त्रियुगा नगरपालिका उत्तरबारी टोल देउरी बस्तीमा विद्युतको भोल्टेज नपुग्दा विद्युत पुगे पनि २ वर्षदेखि अन्धाकारमा बस्न बाध्य भएका छन् । त्रियुगा नगरपालिका...

मलाई माया मेरो देशको, नेपाली टोपी मेरो पहिचान

मलाई माया मेरो देशको, नेपाली टोपी मेरो पहिचान
आज अँग्रेजी नयाँ वर्षको पहिलो दिन । फेसबुक र ट्विटर लगायतका विभिन्न सामाजिक सन्जालहरुमा नयाँ बर्षको शुभकामना एक अर्कामा आदानप्रदान गरिएका फोटोहरु फेसबुक र ट्विटरका भित्ताहरुमा छ्यापछ्याप्ति पोस्ट गरिएको देखिन्थे । मलाई पनि गत राति देखिनै मेरो मोबाइलको मेसेन्जर र भाइबरमा परिवार, सुभचिन्तकदेखि फेसबुकमा कहिले पनि नबोलेका, नदेखेका साथीहसम्मले Happy New Year 2019 लेखेका पोस्टकार्ड र भिडियोहरु पठाई ...

शम्भु थापा उत्कृष्ठ ट्राफिक प्रहरी घोषित

शम्भु थापा उत्कृष्ठ ट्राफिक प्रहरी घोषित
उदयपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरमा कार्यरत प्रहरी जवान शम्भु थापा १ नं. प्रदेशको उत्कृष्ठ ट्राफिक प्रहरी घोषित भएको छ । प्रदेश नं. १ ले सार्वजनिक गरेको उत्कृष्ठ प्रहरी जवानको सूचीमा थापा पनि पर्न सफल भएको हो । गत मंसिर ९ गते त्रियुगा नगरपालिका ७ चुहाडे स्थित नम्बर नखुलेको टिप्परले स.५प ३१२७ नं.को मोटर साइकललाई ठक्कर दिई मोटर साइकलको पछाडी सवार सोही वडा वस्ने वर्ष १७ को सुमन राईको घ...

वैकल्पिक राजमार्ग बनेसंगै सप्तकोशी किनार चतरा क्षेत्रमा चहलपहल बढ्यो

वैकल्पिक राजमार्ग बनेसंगै सप्तकोशी किनार चतरा क्षेत्रमा चहलपहल बढ्यो
उदयपुर, मदन भण्डारी राजमार्ग बनेसंगै सप्तकोशी किनार चतरा क्षेत्रमा चहल पहल बढेको छ । एक दशकअघि विकट क्षेत्रमा पर्ने उदयपुरको पुर्वी क्षेत्रमा अहिले चलह पहल बाक्लिदै गएको छ । पूर्वी नेपालसँग सडक सञ्जाल जोड्ने मदन भणडरी राजमार्गको रुपमा हेरिएको कोसी चतरा पुल र भित्री मधेसबाट निर्माणधीन धरान, चतरा, गाईघाट, कटारी, सिन्धुली तथा हेटौँडा मदन भण्डारी वैकल्पिक लोकमार्गले गर्दा सो ठाउँको मुहार फेर्दै गएको ...

जापान सरकारको ९० लाख सहयोगमा सुबिधा सम्पन्न आँखा अस्पताल बन्ने

जापान सरकारको ९० लाख सहयोगमा सुबिधा सम्पन्न आँखा अस्पताल बन्ने
उदयपुर / उदयपुरको त्रियुगा नगरपालिका– १० बोक्से बाँसबारीमा आँखा अस्पतालको सुबिधा सम्पन्न भवन निर्माणका लागि जापान सरकारले सहयोग गर्ने भएको छ । आँखा अस्पतालको निर्माणाधिन भवनलाई निर्माण पुरा गरि सुबिधा सम्पन्न बनाउन नेपाल नेत्र ज्योति संघ उदयपुरका सभापति भागवत राउत र जापानका राजदुत मासामिचि साईगो ( H.E.Mr. Masamichi Saigo ) गत पुस १३ गते राजदुताबासको कार्यक्रममा सम्झौता भएको जानकारी दिएको छ । जापा...

उदयपुर जिल्ला बासीलाई प्रधानमन्त्री केपी ओलीले किन दिए धन्यवाद ! कारण यस्तो

उदयपुर जिल्ला बासीलाई प्रधानमन्त्री केपी ओलीले किन दिए धन्यवाद ! कारण यस्तो
उदयपुर / विश्व वातावरण दिवसमा दिवसको अवसरमा फलफुलका विरुवा रोप्ने जिल्ला मध्ये उदयपुर चौथो नम्बरमा परेको छ । एक नेपाली एक विरुवा कार्यक्रम अन्तरगत धेरै विरुवा रोपेकाले उदयपुर चौथो नम्बरमा परेको हो । विश्व वातावरण दिवस दिवस ५ जुन २०१८ मा प्रधानमन्त्री केपी ओलीले सिंहदरबार परिसरमा विरुवा रोपेर कार्यक्रमको सुरुवात गरेका थिए । धेरै फलफुलका विरुवा रोपेकोमा उत्साहजनक सहभागिताका लागि सम्पूर्ण उदयपुर जिल्...

उदयपुरमा प्रथम राष्ट्रिय बेटी सम्मेलन हुने

उदयपुरमा प्रथम राष्ट्रिय बेटी सम्मेलन हुने
रिता राउत / उदयपुर / उदयपुरमा प्रथम राष्ट्रिय बेटी सम्मेलन हुने भएको छ । बिहिवार मूलधार महिला सेवा केन्द्र (मासवेस) उदयपुरले पत्रकार सम्मेलन गरी सोको जानकारी गराएका हुन् । ‘सहन नपरोस् हिंसा र दुव्र्यवहार, स्वास्थ्य र शिक्षालाई बनाऔं चेलीबेटी सशक्तिकरणको हतियार’ भन्ने मूल नाराका साथ माघ १८,१९ र २० गते प्रथम बेटी सम्मेलन उदयपुरको सदरमुकाम गाईघाटमा हुने भएको छ । निःशुल्क सेनेटरी प्याडको व्यवस्थापन ...

बालविवाह न्यूनिकरणमा स्थानीय सरोकारवाला निकाय प्रतिवद्ध

बालविवाह न्यूनिकरणमा स्थानीय सरोकारवाला निकाय प्रतिवद्ध
रिता राउत / उदयपुर / उदयपुरमा धेरै बालविाह हुने गरेको त्रियुगा नगरपालिका ८ र ९ का स्थानीय निकाय, संघसंस्था, बुद्धिजीवी, शिक्षक शिक्षिका, बालक्लवहरु बालविवाह न्यूनिकरण गर्नको लागि प्रतिवद्ध भएका छन् । स्थानीय निकायदेखि सरोकारवाला निकायहरु बालविवाह रोक्न एकताबद्ध भएर अगाडी बढ्ने भएका छन् । त्रियुगा नगरपालिका ९ राजावासको ओरेक भवनमा सम्पन्न बालविवाह न्युनिकरणका लागि बृहत योजना बैठकमा सम्पूर्ण सहभागी ...

तीन महिने व्युटिपार्लर सम्बन्धी तालिम संचालन

तीन महिने व्युटिपार्लर सम्बन्धी तालिम संचालन
उदयपुर / ‘सीप सिकौं, उद्यमी बनौं’ भन्ने मूल नाराका साथ घरेलु तथा साना उद्योग विकास समिति उदयपुरद्वारा तीन महिने आधारभूत निःशुल्क व्युटिपार्लर तालिम संचालन गरेको छ । भगत सर्वजित कार्यक्रम अन्तर्गत श्रृजा व्युटिपार्लर एण्ड ट्रेनिङ सेन्टरको समन्वयमा तीन महिने आधारभूत निःशुल्क व्युटी पार्लर तालिम गाईघाटमा संचालन गरेको हो । तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि जिल्ला समन्वय समितिका संयोजक खड्ग बहादुर पर...

कटारीको बसेरी स्वास्थ्य चौकी भवन उद्घाटन

कटारीको बसेरी स्वास्थ्य चौकी भवन उद्घाटन
उदयपुर / कटारी नगरपालिका १२ स्थित बसेरी स्वास्थ्य चौकी भवनको एक कार्यक्रमको विच उद्घाटन भएको छ । नेपाल सरकार शहरी विकास मन्त्रालयको सहयोगमा बनेको स्वास्थ्य चौकी भवनको कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले उद्घाटन गरेका हुन् । २०६९ साल चैत ३२ गते शिलान्यास भएको शौचालय सहित २७ कोठे भवन २ करोडको लागतमा निर्माण भएको हो । २०५३ सालमा स्थापना भएको उप स्वास्थ्य चौकी स्थापना भएको ५ बर्ष सम्म उच्च म...