सोमबार थप ६ जनामा संक्रमण पुष्टि

सोमबार थप ६ जनामा संक्रमण पुष्टि
काठमाडौँ । नेपालमा सोमबार थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार अछामका १, वर्दियाका ३ जना र पर्साका २ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको कुल सङ्ख्या ६८२ पुगेको छ। ती मध्य ११२ जना संक्रमण निको भएर घर फर्किसकेका छन् भने ४ जनाको निधन भएको छ।

नेपालमा थप ७२ जना कोरोना संक्रमण पुष्टि : संक्रमित को संख्या ६ सय ७५

नेपालमा थप ७२ जना कोरोना संक्रमण पुष्टि : संक्रमित को संख्या ६ सय ७५
काठमाडौं । नेपालमाथप ७२ जना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार याेसँगै नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या ६ सय ७५ पुगेको छ ।

नेपालमा कोरोना संक्रमण दर उच्च, दुई सातामा ५०२ जना थपिए

नेपालमा कोरोना संक्रमण दर उच्च, दुई सातामा ५०२ जना थपिए
काठमाडौं । पछिल्लो दुई सातायता कोरोना भाइरस संक्रमण दर उच्च रुपमा बढेको छ । २९ बैशाख देखि ११ जेठसम्मको अवधिमा कोरोना संक्रमितको दर उच्च रहेको छ । दुई साताको अवधिमा ५ सय २ जना संक्रमित थपिएका छन् । नेपालमा १० माघ २०७६ मा पहिलोपटक ३२ वर्षीय युवकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएदेखि २८ बैशाखसम्म १ सय १२ रहेको थियो भने गत ४ जेठसम्म संक्रमितको संख्या २ सय ९५ पुग्यो । गत २...

दुई महिनाको बालक सहित एकै परिवारका १८ जनाले कोरोनालाई जिते

दुई महिनाको बालक सहित एकै परिवारका १८ जनाले कोरोनालाई जिते
बीरगञ्ज । बीरगञ्जस्थित नाराययणी अञ्चल अस्पतालबाट २ महिनाका बालकसहित १८ जना कोरोना भाइरसलाई पराजित गरी डिस्चार्ज भएका छन् । अस्पतालका डाक्टर उदय नारायण सिंहका अनुसार एकै परिवारका १८ जना कोरोना संक्रमण मुक्त भइ अस्पतालबाट आइतबार राति डिस्चार्ज भएका हुन् । उनीहरुमध्ये एक जना गत बैशाख २१ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए । उनको परिवारका अन्य १७ जना बैशाख २४ गते कोरोना पुष्टि भएस...

शनिबार बाँकेका २७ जनासहित ७५ जनामा देखियो कोरोना

शनिबार बाँकेका २७ जनासहित ७५ जनामा देखियो कोरोना
काठमाडौ । शनिबार एकैदिन ७५ जना कोरोना संक्रमित थपिएका छन्। तीमध्ये बाँकेको नरैनापुर गाउँपालिकाका मात्र २७ जना छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ९१ पुगेको छ। शुक्रबार ५९ जना संक्रमित थपिएका थिए। आज थपिएका बाँकी संक्रमितहरूमा सर्लाहीका १३, कविवस्तुका ११, रुपन्देहीका ११, बैतडीका ४, सुर्खेतका ३ र काठमाडौं, झापा, चितवन, बारा, गुल्मी र बर्दियाका एक(एक जना छन्। गुल्मीको मदानेका संक्रमि...

कोरोना भाइरसमुक्त भइ ९ जना नारायणी अस्पतालबाट डिस्चार्ज

कोरोना भाइरसमुक्त भइ ९ जना नारायणी अस्पतालबाट डिस्चार्ज
वीरगंज । पर्साको वीरगन्जस्थित नारायणी अस्पतालबाट शनिबार ९ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । नारायणी र गण्डक अस्पतालमा उपचारार्थ संक्रमित मध्ये शनिबार ९ जना डिस्चार्ज भएका हुन् । ‘संक्रमणलाई जित्ने ९ जनालाई डिस्चार्ज गरएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा. मदन कुमार उपाध्यायले जानकारी दिए । उनीहरु पर्साका ३, रौतहटका ३, बाराका २ र एक भारतीय नागरिक गरी ९ जना पुर...

नेपालमा कोरोना संक्रमतिको संख्या ५८४ पुग्यो, ३६ जना थपिए

नेपालमा कोरोना संक्रमतिको संख्या ५८४ पुग्यो, ३६ जना थपिए
काठमाडौं । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिउँसो थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । थप संक्रमितहरुमा सुर्खेतका तीनजना, बैतडीका चारजना, झापाका एकजना, बाँकेका २७ जना र बर्दियाका एकजना रहेका छन् । स्वास्थ्य मन्त्रालयले नियमित गर्दै आएको पत्रकार सम्मेलनमा शनिबार मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले ‘क्वारेन्टाइन’मा ...

काठमाडौंमा सहित थप ३२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५ सय ४८ पुग्यो

काठमाडौंमा सहित थप ३२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५ सय ४८ पुग्यो
काठमाडौं- थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमण पुष्टि हुनेको संख्या ५ सय ४८ पुगेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं; प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पतालत कोभिड १९ प्रयोगशाला, भरतपुरमा गरिएको परीक्षणमा थप कोरोना संक्रमण पुष्टि भएको हो। नयाँ संक्रमितहरु कपिलवस्तु, सर्लाही, बारा, रुपन्देही र चितवनका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्...

कोरोना संक्रमितको संख्या ५ सय १६ पुग्यो

कोरोना संक्रमितको संख्या ५ सय १६ पुग्यो
काठमाडौं । कोरोना संक्रमितहरु तीब्ररुपमा वृद्धि हुने क्रममा शुक्रबार साँझ पुनः नौ जनामा नयाँ संक्रमण पुष्टि भएको छ । यो संगै संक्रमितको संख्या ५ सय १६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नौ नयाँ संक्रमितहरुमा दुई महिलासहित ७ पुरुष रहेका छन् । संक्रमितहरुमा हेटौडा ३ मकवानपुरकी ५४ बर्षीया महिला, भक्तपुर ९ की ४२ बर्षीया महिला छन् । यस्तै संक्रमित पुरुषहरुमा बलान विहुन गाउँपालिका स...

सिरहामा कोरोना परीक्षण गर्ने किट अभाव

सिरहामा कोरोना परीक्षण गर्ने किट अभाव
राजेन्द्र महतो, लहान । भारतबाट दैनिक नेपाली स्वदेश फर्किने क्रम बढेसँगै सिरहामा कोरोना भाइरसको परीक्षणका लागि आवश्यक पर्ने आरडिटी र पिसिआर किटको अभाव भएकोे छ । बरियारपट्टि गाउँपालिकाका अध्यक्ष सन्तोष महतोले भारतबाट स्वदेश फर्कन सीमा क्षेत्रमा आउने गरेका छन,हामी ले दैनिक सीमा क्षेत्रमा आइपुगेकालाई क्वारेन्टाइनमा ल्याएर राख्छौ तर किटको अभावमा कोरोना जाँच नहुँदा समस्यामा परेको बताएका छन। वहाँ ले क्...