टाइब्रेकरमा जित निकाल्दै मोरङ सेमिफाइनलमा प्रवेश, पुलिस स्तब्ध
उदयपुर ।उदयपुरमा संचालन भैरहेको छैठौं उदयपुर गोल्ड कपको तेस्रो दिनको खेलमा नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा पराजित गर्दै मोरङ फुटबल एकेडेमी सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको पहिलो हाफको खेलमा नेपाल पुलिस क्लब काठमाडौं विरुद्ध टाइब्रेकरमा २–४ को जित निकाल्दै मोरङ सेमिफाइनलमा प्रवेश गरेको हो । टाईब्रेकरमा मोरङका विवेक पौडेल, दिपक राई, विक्रम लिम्बु र उमेश कार्कीले गोल गरे । नेपाल पुलिस क्लबको...













