त्रियुगामा वार्षिक एक अर्व १५ करोड रुपैया रेमिट्यान्स भित्रियो, मिटर व्याजीको ऋण तिर्न २५ प्रतिशत रकम खर्च
गाईघाट । त्रियुगा नगरपालिका क्षेत्रमा वैदेशिक रोजगारीबाट बार्षिक रुपमा एक अर्ब १५ करोड रुपैया रेमिट्यान्स भित्रिने गरेको एक तथ्याङ्कले देखाएको छ । मंगलबार सुरक्षित आप्रावसन सम्बन्धि संचारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रममा सो तथ्याङ्क प्रस्तुत गरिएको हो ।
पछिल्लो तथ्याङ्क अनुसार त्रियुगा नगरपालिका क्षेत्र भित्रका चार हजार एक सय ११ घरधुरी विदेशिएको छ । ति आप्रवासी कामदारहरुबाट वार्षिक एक अर्व १५ क...