सशस्त्र प्रहरीद्धारा ३५ क्युवी फुट अबैध काठ बरामद
राजेन्द्र महतो, लहान । सिरहामा ३५ क्युवि फुट अवैध काठ सशस्त्र प्रहरी बल गोलबजारले बरामद गरेको छ । गोलबजार नगरपालिका १० घुर्मी खोलाबाट अबैध रूपमा ल्याउदै गरेको साल जातको चिरान काठ सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प गोल बजारले बरामद गरेको छ ।
चुरे पहाडबाट अबैध रूपमा तस्करले काधमा बोकेर ल्याउदै गरेको सूचनाको आधारमा सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प गोलबजारका सशस्त्र प्रहरी निरीक्षक गणेश दत पा...













