भाडा फिर्ता गराउन प्रमुख जिल्ला अधिकारी सडकमा

भाडा फिर्ता गराउन प्रमुख जिल्ला अधिकारी सडकमा
सोलुखुम्बु / सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख आफँै सडकमा आएर सवारी जाँचको अनुगमन गर्नुभएको छ । चाडपर्वको अवसरमा विभिन्न बहाना पारी यात्रुलाई ठगेको सूचनाका आधारमा ट्राफिक प्रहरीले चेकिङलाई समेत कडाइ गर्दै आएको छ । प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल र प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरिया आफैँ सडकमा आएर नागरिकको गुनासो सुनेको यो पहिलो पटक हो । पछिल्लो समय जिल्ला प्र...

सरकारले तोकेको भन्दा बढी भाडा नलिने शर्तमा पक्राउ परेका बुकिङहरु छुटे

सरकारले तोकेको भन्दा बढी भाडा नलिने शर्तमा पक्राउ परेका बुकिङहरु छुटे
उदयपुर । सरकारले तोकेको भन्दा बढी भाडा नलिने शर्तमा हिमाली यातायात व्यवसायी केन्द्र प्रा.लि. लगायत अन्य यातायात व्यसायीका बुकिङहरु छुटेका छन् । दसैं मनाएर राजधानी काठमाडौं फर्किने यात्रुसँग हिमाली यातायात व्यवसायी केन्द्र प्रा.लि.द्वारा संचालित बस लगायतका व्यसायीहरुले सरकारले तोकेको बन्दा बढी नलिने शर्तमा पक्राउ परेका बुकिङहरु छुटेका छन् । यातायात व्यवसायीहरुले मनलाग्दी भाडा असुल गर्न थालेपछि प्रह...

३८ क्विन्टल सुन तस्करीका मुख्य लगानी कर्ता दुबईबाट पक्राउ

३८ क्विन्टल सुन तस्करीका मुख्य लगानी कर्ता दुबईबाट पक्राउ
काठमाडौं : ३८ क्विन्टल सुन तस्करी तथा सनम शाक्य हत्या मुद्दामा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले रेडकर्नर नोटिस जारी गरेका थप एक अभियुक्त संयुक्त अरब इमिरेट्स (युएई) मा पक्राउ परेका छन्। तस्करी गिरोहका एक नाइके कृष्ण गोपाल अग्रवाल ‘काले’ लाई नेपाल प्रहरीको आग्रहमा युएई प्रहरीले पक्राउ गरेको हो  उनी गिरोहका मुख्य लगानी कर्तामध्ये एक हुन् भन्ने खबर नयाँ पत्रिका दैनिक छ। दुईसाताअघि पक्राउ परे...

फौजी किराले १२ विगहाको धानखेती नष्ट

फौजी किराले १२ विगहाको धानखेती नष्ट
उदयपुर । धानले पसाउने (बाला फाल्ने) बेलामा धानबालीमा फौजी किराको प्रकोप फैलिएपछि उदयपुरको त्रियुगा नगरपालिकाका किसान चिन्तित बनेका छन् । धानबालीमा फौजी किराको प्रकोप देखिएपछि बढेपछि किसान चिन्तित बनेका हुन् । त्रियुगा नगरपालिका ३ पूर्व चाँपमा करिव १२ विगाहा क्षेत्रफलमा लगाएको धानमा फौजी किराले क्षति पु¥याएको नगर कृषि शाखा प्रमुख नाथुराम चौधरीले बताए । उनका अनुसार त्रियुगा नगरपालिका ३ स्थित चाँपमा...

उदयपुरमा बढी भाडा असुल्ने तीन बुकिङ प्रहरी खोर पुगे (फोटो फिचरसहित)

उदयपुरमा बढी भाडा असुल्ने तीन बुकिङ प्रहरी खोर पुगे (फोटो फिचरसहित)
उदयपुर । दसैं मनाएर राजधानी काठमाडौंतर्फ फर्किने यात्रुसँग यातायात व्यवसायीले मनलाग्दी भाडा असुल गर्न थालेपछि प्रहरीले बुकिङलाई धमाधम पक्राउ गर्न थालेका छन् । उदयपुरमा बढी भाडा असुल्ने बस काउण्टरका तीन जना बुकिङ प्रहरी खोरमा पुगेका छन् । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ११ का ५० वर्षिय बाबु राई, ३५ वर्षिय राजु थापा र विमल बस्नेत रहेका छन् । रौतामाई यातायात व्यवसायी संघका विमल बस्नेत, पूर्वी नेपा...

सीकाे नेपाल भ्रमणः रेल मार्ग मुख्य प्राथमिकता

सीकाे नेपाल भ्रमणः रेल मार्ग मुख्य प्राथमिकता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणमा बहुचर्चित केरुङ–काठमाडौँ रेलमार्गको डीपीआर (विस्तृत परियोजना प्रतिवेन) निर्माणसहित पूर्वाधार निर्माणसम्बन्धी आयोजनाहरुको सम्झौता मुख्य प्राथमिकतामा पर्ने भएको छ। करिब एक दर्जन आयोजना चिनियाँ साझेदारीमा बनाउन सम्झौता गर्ने निर्णय बिहीबारको मन्त्रिपरिषद्को बैठकले गरेको छ । निर्माण मोडालिटी, लगानी, अनुदान वा ऋणलगायतका विषय आयोजनापि...

उदयपुरमा वन जोगाउन ग्यास वितरण

उदयपुरमा वन जोगाउन ग्यास वितरण
उदयपुर । दाउराको खपत गर्दा वन विनाश बढ्ने भन्दै उदयपुरको एक सामुदायिक वनले उपभोक्तालाई एलपी ग्यास बाल्न सिलिण्डर वितरण गरेको छ । दाउरा प्रयोग गर्दा दिनदिनै वन जंगल विनाश हुँदै गएको भन्दै त्रियुगा नगरपालिका ७ का होक्से सामुदायिक वन उपभोक्ता समूहले उपभोक्तालाई एलपी ग्यास बाल्न सिलिण्डर वितरण गरेको हो । सामुदायिक वन समूहमा आबद्ध उपभोक्तालाई ४ लाख ९६ हजार रुपैयाँ बराबरको ८० घरधुरी उपभोक्तालाई एलपी ग्...

दशैं खर्च कटाएर कपडा बैंकलाई सहयोग

दशैं खर्च कटाएर कपडा बैंकलाई सहयोग
उदयपुर । उदयपुरमा आर्थिकरुपमा विपन्न रहेका परिवारलाई लक्षित गरी १५ दिन अघि स्थापना गरिएको कपडा बैंकलाई एक कर्मचारीले आफ्नो दशैं खर्च कटाएर १० हजार सहयोग गरेको छ । विभिन्न निकायको सहयोगमा स्थापना भएको कपडा बैंकमा कोष तथा लेखा नियन्त्रण कार्यालय उदयपुरका प्रमुख हिरा न्यौपानेले नगद १० हजार रुपैँया सहयोग गरेका छन् । बिहीबार लेखा समुहले कपडा तथा चप्पल हस्तान्तरण गरेको कार्यक्रममा समुहका संरक्षक समेत र...

उदयपुरमा वर्षातले पहाडी सडक अवरुद्ध हुँदा खाद्यन्न ढुवानीमा समस्या (फोटो फिचरसहित)

उदयपुरमा वर्षातले पहाडी सडक अवरुद्ध हुँदा खाद्यन्न ढुवानीमा समस्या (फोटो फिचरसहित)
उदयपुर । उदयपुरमा चार दिन अघि वर्षासँगै झरेको पहिरोले सडक अवरुद्ध भएपछि दसैंका लागि आवत जावत गर्न समस्या भएको हो । वर्षाले पहाडी क्षेत्रका सडक अवरुद्ध भएपछि दशैंका खाद्यन्न ढुवानीमा समस्या भएका हुन् । पहाडी क्षेत्रका लिम्चङवुङ, ताप्ली, रौतामाई र उदयपुरगढि गाउँपालिकाका अधिकांस सडक अवरुद्ध भएका छन् । ती गाँउपालिकालाई सदरमुकाम गाईघाट र कटारी बजारसँग जोड्ने सडक अवरुद्ध हुँदा समस्या भएको हो । असार अ...

चाडपर्वका नाममा विकृती मौलायो

चाडपर्वका नाममा विकृती मौलायो
उदयपुर । पछिल्लो समयमा चाडपर्वका नाममा भएका विकृति विसंगतिले संस्कृतिलाई नै ओझेलमा पार्न थालेको एक कार्यक्रमका सहभागिहरुले बताएकाछन् । नेपाल निजामती कर्मचारी संगठन र राष्ट्रसेवक वहुउदेश्यीय सहकारी संस्था उदयपुरले सोमबार दशै, तिहार र छैठ पर्वको अवसरमा संयुक्तरुपमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागिहरुले यस्तो बताएका हुन् । उनीहरुले पर्व, संस्कृतिलाई परिमार्जन गर्ने नाममा इतिहास नै...