काठमाडौं : ३८ क्विन्टल सुन तस्करी तथा सनम शाक्य हत्या मुद्दामा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले रेडकर्नर नोटिस जारी गरेका थप एक अभियुक्त संयुक्त अरब इमिरेट्स (युएई) मा पक्राउ परेका छन्। तस्करी गिरोहका एक नाइके कृष्ण गोपाल अग्रवाल ‘काले’ लाई नेपाल प्रहरीको आग्रहमा युएई प्रहरीले पक्राउ गरेको हो उनी गिरोहका मुख्य लगानी कर्तामध्ये एक हुन् भन्ने खबर नयाँ पत्रिका दैनिक छ। दुईसाताअघि पक्राउ परेका कृष्ण गोपाललाई दुबईबाट नेपाल ल्याउन त्यहाँको प्रहरीसँग सहकार्य भइरहेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीले खोजी सुरु गरेलगत्तै गत वर्ष कृष्ण गोपाल दुई गएका थिए। झापा शिवसतासी नगरपालिका–६ का उनी कालु, काले तथा किसनजस्ता उपनामले चिनिन्थे। यस अघि सोही मुद्दामा फरार तीन अभियुक्त दुबईबाटै पक्राउ परेका थिए।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
डिप्रोक्स लद्युवीत्त वित्तीय संस्थाद्वारा डस्टविन वितरण
उदयपुर । डिप्रोक्स लद्युवीत्त वित्तीय संस्था लिमिटेड गाईघाट शाखाले जिल्ला उद्योग वाणिज्य संघ उदयपुरलाई २५ थान डस्टविन हस...
उदयपुरका स्थानीय तहको १४ प्रतिशत बढी बजेट फ्रिज
उदयपुर । उदयपुरका आठ स्थानीय तहले आर्थिक वर्ष २०८२/८३ मा १४ प्रतिशत बढी बजेट फ्रिज भएको छ । पालिकाहरूले सार्वजनिक गरेको ...
उदयपुरमा ६६० मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित एक जना पक्राउ
उदयपुर । उदयपुरमा ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित शुक्रबार एक जना पक्राउ परेको छ । त्रियुगा नगरपालिका ६ स्थित प्रहर...
त्रियुगा नगरपालिकाले गर्यो ७ विगहा ऐलानी जग्गाको निस्सा बदर (नामावली सहित)
उदयपुर । त्रियुगा नगरपालिकाले १७ जनाको ऐलानी जग्गाको निस्सा बदर गरेको छ । त्रियुगा नगरपालिकाको भूमि व्यवस्था शाखाले एक स...
उदयपुरमा मोटरसाइकल दुर्घटनामा श्रीमतिको मृत्यु, श्रीमान घाइते
उदयपुर । उदयपुर स्थित मदन भण्डारी राजमार्ग अन्तरगत उदयपुरगढी गाउँपालिका ७ अधेरी फुस्रेमा बिहिवार मोटरसाइकल दुर्घटनामा श्...
उदयपुरमा हात्तीले ४ घर भत्काउँदा १६ लाख बढीको क्षति
उदयपुर । उदयपुरमा जंगली हात्तीको समुहले ४ घर भत्काउँदा १६ लाख बढीको क्षति भएको छ । चौदण्डीगढी गाउँपालिका ७ लामाचौरीमा ४ ...









