सिरहा नगरपालिकामा अख्तियारले छानविन थाल्यो
राजेन्द्र महतो, लहान । सिरहा नगरपालिकामा अख्तियारको टोलीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा खर्च गरेको रकमको कागजात छानविनका लागि नियन्त्रणमा लिएको छ ।
सिरहा नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) मा खर्च गरेको विवरणमा अनियमितताको गुनासो आएपछि कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा खरिद सम्बन्धि कागजात छानबिनको लागि नियन्त्रणमा लिईएको छ ।
सिरहाको स्थानिय तहमा कोरोना भाइरसको नाममा आर्थिक अनियमितता, ...













