उदयपुरमा खुकुरी प्रहार गरि श्रीमतीको हत्या
उदयपुर - उदयपुरको बेलका नगरपालिका वडा नंं. ९ भचुवाका २७ वर्षिय बिनोद खत्रीले आफ्नै श्रीमतीको हत्या गरेका छन् । बिहिबार विहानको खानाखाई जंगलमा घाँस काट्न गएको समयमा श्रीमानले धारिलो हतियार खुकुरी प्रहार गरि श्रीमति २० वर्षिय युनिशा पौडेल खत्रीको हत्या गरेका हुन् ।
बेलका नगरपालिका वडा नंं ६ स्थित जाल्पा वाबुङ्ला रमिते सामुदायिक वनमा श्रीमतीको हत्या गरि ईलाका प्रहरी कार्यालय रामपुरमा खत्रीले आत्मसमप...













