बोलेरो दुर्घटना अपडेट : गम्भिर घाइतेलाई काठमाडौं रेफर
उदयपुर । उदयपुरगढी गाँउपालिका १ विष्णुचौरमा स.१ज ५०६ नम्बरको बेलेको जीप दुर्घटना हुँदा एक जनाको घटना स्थमलै मृत्यु भएको छ भने जिपमा सवार दुई जनालाई काठमाडौं र एक जनालाई विराटनगर रेफर गरिएको छ ।
दुर्घटनामा परी उदयपुरगढी गाउँपालिका १ मुर्मेकी ४५ वर्षिय केशर माया परियारको घटना स्थलमै मृत्यु भएका थियो भने सोही वडाको खड्ग बहादुर भुजेलको बर्ष १४ छोरा बिनोद भुजेल गम्भिर घाइते भएका थिए । उनको बायाँ खुट...













