कटारीमा छिनछिनमा विद्युत अवरुद्ध भएपछि मेयर श्रेष्ठ पुगे कार्यकारी निर्देशक कुलमान भेट्न

कटारीमा छिनछिनमा विद्युत अवरुद्ध भएपछि मेयर श्रेष्ठ पुगे कार्यकारी निर्देशक कुलमान भेट्न
उदयपुर । कटारी नगरपालिकामा विद्युत छिनमा आउने र छिनमै जाने समस्याले कटारीका सेवाग्राही हैरान भएका छन् । एकैदिन दर्जनौं पटक विद्युत आउने र जाने समस्याले नगरका सेवाग्राही मारमा परेपछि कटारीका मेयर राजेशचन्द्र श्रेष्ठले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेटेका छन् । झ्याप्प आउने र झ्याप्प जाने विद्युतले विद्युतीय उपकरणमा क्षति पुगेको र नियमित काम गर्न नसकिएको सेवाग्राहीको ...

उदयपुरमा डेंगुका बिरामी बढे, परीक्षणका लागि किट अभाव

उदयपुरमा डेंगुका बिरामी बढे, परीक्षणका लागि किट अभाव
उदयपुर । उदयपुरमा लामखुट्टेको टोकाइबाट हुने डेंगुु संक्रमणका बिरामीको संख्या दिनानु दिन बढेको छ । हालसम्म जिल्लामा ५१ जना डेंगुका विरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । २२० जनालाई चेकजाँच गर्दा ५१ जनामा डेंगू देखिइएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका फोकल पर्सन लौकाजी राईले जनाएको छ । त्रियुगा र बेलका नगरपालिकामा २१÷२१ जनामा डेंगू देखिएको छ भने चौदण्डीगढी नगरपालिकाम...

उदयपुरमा ठूलो परिणाममा लागूऔषध सहित दुई जना पक्राउ

उदयपुरमा ठूलो परिणाममा लागूऔषध सहित दुई जना पक्राउ
उदयपुर । उदयपुरमा लागूऔषध सहित दुई जना पक्राउ परेको छ । त्रियुगा नगरपालिका ६ लालपत्तामा शनिबार चेकजाँचको क्रममा पक्राउ परेको हो । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ४ फर्सेट बस्ने वर्षीय १८ आयुस आयुस चौधरी र सोही ठाउँका वर्षीय १९ दिपेश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा डिएसपी हरिनन्दन चौधरीले जानकारी दिए । उनीहरुको साथबाट प्रतिवन्धित लागुऔषध फेनार्गन ४१ एम्पुल, डाईजेपाम...

उदयपुरमा सामाजिक संजालमार्फत एक अर्ब बढी ठगी गर्ने अन्तर्राष्ट्रिय गिरोहका ७ जना पक्राउ

उदयपुरमा सामाजिक संजालमार्फत एक अर्ब बढी ठगी गर्ने अन्तर्राष्ट्रिय गिरोहका ७ जना पक्राउ
उदयपुर - उच्चतम प्रविधिको उपयोग गर्दै एक अर्बभन्दा बढी रुपैयाँ ठगी गर्ने अन्तर्राष्ट्रिय गिरोहका ७ सदस्यलाई उदयपुर प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । पक्राउ परेकामा भारत उत्तराखण्ड राज्यको राज्य पौडी गढवाल, एमकेश्वर ब्लक घर भएका ३६ वर्षीय आई.टी.इञ्जिनियर प्रवीण भट्ट र विराटनगर महानगरपालिका ६ घर भएका आई.टी इन्जिनियर हेमराज साह हुन् । ठगी गर्ने सवैलाई बुधबार जिल्ला प्रहरी कार्यालय उदयपुरमा पत्...

उदयपुरमा ट्राफिक प्रहरीको ‘लापसे’ अभियान सुरु

उदयपुरमा ट्राफिक प्रहरीको ‘लापसे’ अभियान सुरु
उदयपुर । सार्वजनिक सवारीसाधनका कर्मचारी, चालक, सहचालक, परिचालकलाई लक्षित गरेर ट्राफिक प्रहरी कार्यालय उदयपुरले लापसे (लागू पदार्थ सेवन) सम्बन्धी चेकजाँच अभियान सुरु गरिएको छ । ट्राफिक सप्ताहको अवसर पारेर त्रियुगा नगरपालिका ६ लालपत्ताबाट लापसे चेकजाँच अभियान सुरु गरेको हो । यो अभियानको औपचारिक रूपमा उद्घाटन प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले आइतबार शुभारम्भ गरे । सार्वजनिक सवारीसाधनका चालक, सहचा...

कोशीमा प्रधानमन्त्री प्रचण्डका ज्वाइँ मन्त्रीमा दोहोरिए, प्रदेश सांसद बुर्जामगरले दिए राजीनामाको चेतावनी

कोशीमा प्रधानमन्त्री प्रचण्डका ज्वाइँ मन्त्रीमा दोहोरिए, प्रदेश सांसद बुर्जामगरले दिए राजीनामाको चेतावनी
उदयपुर । उदयपुरबाट निर्वाचित कोशीका प्रदेशसभा सदस्य नारायण बुर्जामगरले सरकार गठनप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिने मनसायमा रहेको बताएका छन् । उदयपुर २(१) बाट दुईपटक प्रदेशसभा सदस्यमा निर्वाचित उनले आफू र आफ्नो क्षेत्रका मतदाताप्रति अन्याय भएको बताएका छन् । आइतबार दिउँसो उनले फेसबुक स्टाटसमा लेखेका छन्, ‘म र मेरो मतदातामाथि बारम्बार अन्याय भयो । दुई दुई पटक चुनाव जित्दा पनि पार्टीले न्यायोचि...

उदयपुरमा महिलामाथि हातपात र दुर्व्यवहार गर्ने वडाध्यक्ष पक्राउ

उदयपुरमा महिलामाथि हातपात र दुर्व्यवहार गर्ने वडाध्यक्ष पक्राउ
उदयपुर । महिलामाथि हातपात र दुर्व्यवहार गरेको आरोप लागेका उदयपुरको चौदण्डीगढी नगरपालिका ९ का वडा अध्यक्ष प्रकाश राउत पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय वेल्टारले शनिवार राउतलाई पक्राउ गरेको हो । सर्वोदय सामुदायिक वन उपभोक्ता समुहको क्षेत्र भित्र पर्ने छिडी खोलामा अवैद्य रुपमा ढुङ्गागिट्टी उत्खनन रोक्न पुगेकी स्थानीय सुनिता श्रेष्ठ सहित चार जनालाई हातपात र दुर्व्यवहार गरेको आरोपमा राउतलाई ...

सवारी दुर्घटना न्यूनीकरण गर्न उदयपुरमा ‘ट्राफिक सप्ताह २०८०’ शुरु (फोटो फिचरसहित)

सवारी दुर्घटना न्यूनीकरण गर्न उदयपुरमा ‘ट्राफिक सप्ताह २०८०’ शुरु (फोटो फिचरसहित)
उदयपुर । उदयपुरमा बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न ‘ट्राफिक सप्ताह २०८०’ शुरु गरिएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको आयोजना र जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय उदयपुरको सहकार्यमा मंगलबारदेखि सप्ताहव्यापी ट्राफिक सप्ताहव्यापी सचेतना अभियान शुरु गरिएको हो । उदयपुरमा सडक सुशासन तथा सवारी दुर्घटना न्युनिकरणको लागि आन्तरिक मामिला त...

त्रियुगा नगरपालिकाको आगामी बजेट एक अर्व ४७ करोड, पूर्वाधार विकास बजेट २ करोड, प्रशासनिक खर्च २३ करोड ३५ लाख विनियोजन

त्रियुगा नगरपालिकाको आगामी बजेट एक अर्व ४७ करोड, पूर्वाधार विकास बजेट २ करोड, प्रशासनिक खर्च २३ करोड ३५ लाख विनियोजन
उदयपुर । त्रियुगा नगरपालिकाको आर्थिक वर्ष २०८०/२०८१ सालको वार्षिक बजेट तथा नीति तथा कार्यक्रम पारित भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम नगर प्रमुख बसन्त कुमार बस्नेतले प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रममा पुरानो कार्यक्रमहरुलाई निरन्तरता दिँदै नयाँ योजनाहरु पनि प्रस्तुत गरिएको छ । जसमध्ये त्रियुगा नगरपालिकाको कर प्रणालीलाई सुधार गरी सफ्टवेयरको माध्यमबाट कर असुली गर्ने, मोबाइल ए...

उदयपुर सिमेन्ट उद्योग दुई महिनापछि संचालन, गुमेको साख फर्काउछौं : अध्यक्ष बस्नेत

उदयपुर सिमेन्ट उद्योग दुई महिनापछि संचालन, गुमेको साख फर्काउछौं : अध्यक्ष बस्नेत
उदयपुर – नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग दुई महिनापछि पुनः संचालनमा आएको छ । बुधबार विहान ७ः५५ बजेको साइतमा क्लिङकर उत्पादनको लागि उद्योग फायरिङ भएको हो । गत वर्ष चैत्र २९ गते न्यू आयन सप्लायर्स भैरहवाले सुनसरीको इटहरीबाट दुई ट्रक गरी ४२ टन कोइलामा भुस मिसिएर आएपछि सोही समयदेखि उद्योग बन्द रहेको थियो । महाप्रबन्धक गोपीकृष्ण न्यौपानले राजिनामा दिएपछि बन्द उद्योग बुधबा...