समाचार प्रभाव : विरामीहरुको उपचारका लागि दक्षिण कोरियाबाट सहयोग (फोटो फिचरसहित)
उदयपुर / उदयपुरमा गत कात्र्तिक २५ गते बेलका नगरपालिका ८ रङ्गमहलमा दुर्घटनामा परि तीन जनाको मृत्यु र दुई जनाको अवस्था चिन्ताजनक, ३६ जना घाइते शिर्षकको समाचार नागरिक बहस डट कममा समाचार प्रकाशित भएपछि स्वदेश तथा विदेशबाट आर्थिक सहयोग जुटेको हो ।
थारु कल्याणकारिणी सभा दक्षिण कोरिया शाखाको सहयोगमा घाइतेहरुको उपचारको लागि ३७ हजार ८५ रुपैया उदयपुर दक्षिण कोरिया समाजका उपाध्यक्ष विद्यानन्द चौधरीमार्फत ना...











