महिलाको मुद्धामा सार्वजनिक सरोकार विषयक अन्तरक्रिया
डिएन चौधरी, उदयपुर / स्थानीय तहमा महिलाहरुको भूमिका कसरी बलियो वनाउन सकिन्छ भन्ने विषयमा महिलाको मुद्धामा सार्वजनिक सरोकार विषयक अन्तरक्रिया सम्पन्न भएको छ । उदयपुरको गाईघाटमा भएको छलफल कार्यक्रममा महिलाहरुलाई स्थानीय तहमा काम गर्ने वातावरण अझै नभएको सहभागी महिलाहरुले बताएका थिए ।
महिलाहरुलाई राज्यको समन्वयकारी भूमिकामा मात्र रहने अवसर दिँदा प्रयाप्त मात्रामा महिलाको क्षेत्रमा काम गर्न नसकेको स्थ...













