कीर्तिमानी ललितपुर अध्यक्ष स्वजनलाई भारतीय नटराज द्वारा प्रसंसा
उदयपुर, हालै भारतको बनारसमा भएको कथक नृत्यको कार्यशालामा कीर्तिमानी युवा संघ नेपाल ललितपुर शाखाका अध्यक्ष स्वजन रघवंशीले भाग लिएका हुन । नृत्य नटराज पद्म विभूषण पन्डित बिरजू महाराज जीको दर्सन गर्न पाउनु नै नृत्य कलाकारको लागि सौभाग्यको कुरा हो भने महाराज जि ले स्वजन रघुबंशीकाे खुलेर तारिफ गरेका थिए । जसले गर्दा जीवन मा केहि गर्ने जोश अझ थपेको स्वजन बताउँछन् ।उनलेे हाल बनारसको काशी हिन्दु बिश्वबिद...








